Saturday, June 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकामा बन्दुक नियन्त्रण र विद्यालय सुरक्षाको मागगर्दै प्रदर्शन

चैत्र ११, २०७४ ३:०६ मा प्रकाशित
Share on FacebookShare on Twitter

वासिङटन, ११ चैत / अमेरिकाको वासिङटन डिसीमा बन्दुक नियन्त्रण र विद्यालयमा सुरक्षाको माग गर्दै शनिबार हजारौँ प्रदर्शनकारीले प्रदर्शन गरेका छन् ।

‘यस्तो फेरी कहिल्यै नहोस्’ जस्ता नारा लेखिएका बोर्डसहित प्रदर्शनकारीले विद्यालयमा बेलाबेलामा भइरहेका बन्दुक आक्रमणका घटनाको विरोध गरेका थिए ।

प्रदर्शनकारी वासिङटनको पेन्सिल्भानीया एभिन्युमा भेला भएर प्रदर्शन सुरु गरेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।

“हाम्रो जीवनका लागि पदयात्रा” नाम दिइएको ¥याली गत फेब्रुअरी १४ तारिखका दिन फ्लोरिडास्थित एउटा विद्यालयमा भएको घटनालाई लिएर निकालिएको हो ।

फ्लोरिडामा सोही विद्यालयका पूर्वविद्यार्थी १९ बर्षीय निकोलस क्रुजले गोली चलाउदा १९ जनाको मृत्यु भएको थियो ।

सो घटनापछि देशभर बन्दु राख्न पाउने कानुनको विषयमा पुनःविचार गर्नुपर्ने भन्दै बहस भइरहेको छ ।

बन्दुक राख्नपाउने व्यवस्थाले अनाहकमा धेरैको ज्यान गइरहेकाले बन्दुक राख्नपाउने व्यवस्था तत्काल खारेज गर्नुुपर्ने प्रदर्शनकारीको माग छ ।

देशका लस एन्जलस, बोस्टन, फिलाडेल्फीया र न्युयोर्क सिटीलगायतका धेरै सहरमा एकै दिनमा यस्तै प्रकारका झण्डै आठ सय घटना हुने गरेको छ ।

प्रदर्शनकारीले बन्दुक होइन विद्यार्थीलाई माया गरौँ भन्ने नारा पनि लगाएका थिए । बन्दुक राख्न पाइने व्यवस्था तत्काल नहटाइएमा आगामी दिनमा यस्ता घटनामा परी अरु निर्दोष नागरिकले पनि अनाहकमा ज्यान गुमाउनुपर्ने अवस्था आउनसक्नेतर्फ उनीहरुले ट्रम्प प्रशासनको ध्यानाकर्षण गराएका थिए । (रासस÷सिन्ह्वा)

सम्बन्धित समाचार

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

अमेरिकामा ‘रजतपट अंकल’लाई भ्याईनभ्याई !
अमेरिका समाचार

अमेरिकामा ‘रजतपट अंकल’लाई भ्याईनभ्याई !

स्यानहोजे सिटी काउन्सिलमा बाबुप्रसादको उम्मेदवारी
Slider

स्यानहोजे सिटी काउन्सिलमा बाबुप्रसादको उम्मेदवारी

अदालतद्वारा इमरान खानलाई तीन वर्षको जेल सजाय
ट्रेन्डिंग न्यूज्

अदालतद्वारा इमरान खानलाई तीन वर्षको जेल सजाय

Breaking News

अमेरिकामा फेरी अन्धाधुन्ध गोली प्रहार, १० जनाको मृत्यु

८ अर्ब पुग्यो विश्वको जनसंख्या
ट्रेन्डिंग न्यूज्

८ अर्ब पुग्यो विश्वको जनसंख्या

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result