Saturday, June 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

कारबाहीमा आठ आतङ्ककारी मारिए

चैत्र १२, २०७४ ४:०४ मा प्रकाशित
Share on FacebookShare on Twitter

कुन्दुज, अफगानिस्तान, १२ चैत / अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुज र छिमेकमा पर्ने ताख्हार प्रान्तमा लुकेर बसेका तालिवान आतङ्ककारी लक्षित अफगान सुरक्षा बलले गरेको कारबाहीमा परी कम्तीमा आठ आतङ्ककारी मारिएका छन् ।

कुन्दुजको उत्तरी क्षेत्रका सेनाका प्रवक्ता गुलाम हज्रात कारीमीले सोमबार सो जानकारी दिनुभएको छ ।

आइतबार अबेर राति कुन्दुज प्रान्तको दासत ‘ए’ आर्ची जिल्लामा लुकेर बसेका तालिवान आतङ्ककारी लक्षित हवाई कारबाहीमा तालिवान समूहका कमाण्डर मुल्लाह जुलफिकारसहित तीन जनाको मृत्यु भएको छ ।
यस कारबाहीमा परी अन्य छ जना घाइते भएका छन् । ताख्हार प्रान्तको याङ्गी कला र चाब जिल्लामा भएको यस्तै सुरक्षा कारबाहीमा परी पाँच आतङ्ककारी मारिनुको साथै अन्य केही घाइते भएका सम्बन्धित अधिकारीहरुले जानकारी दिएका छन् ।

यस कारबाही र हताहतको विषयमा अफगान सरकारसँग द्वन्द्व जारी राखेका तालिवान आतङ्ककारी समूहले भने कुनै टिप्पणी गरेका छैनन् । (रासस÷सिन्ह्वा)

सम्बन्धित समाचार

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

अमेरिकामा ‘रजतपट अंकल’लाई भ्याईनभ्याई !
अमेरिका समाचार

अमेरिकामा ‘रजतपट अंकल’लाई भ्याईनभ्याई !

स्यानहोजे सिटी काउन्सिलमा बाबुप्रसादको उम्मेदवारी
Slider

स्यानहोजे सिटी काउन्सिलमा बाबुप्रसादको उम्मेदवारी

अदालतद्वारा इमरान खानलाई तीन वर्षको जेल सजाय
ट्रेन्डिंग न्यूज्

अदालतद्वारा इमरान खानलाई तीन वर्षको जेल सजाय

Breaking News

अमेरिकामा फेरी अन्धाधुन्ध गोली प्रहार, १० जनाको मृत्यु

८ अर्ब पुग्यो विश्वको जनसंख्या
ट्रेन्डिंग न्यूज्

८ अर्ब पुग्यो विश्वको जनसंख्या

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result