Saturday, June 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिका र मेक्सिकोबीच सीमा व्यापार र सुरक्षासम्बन्धी सम्झौता हुने

चैत्र १४, २०७४ ६:५९ मा प्रकाशित
Share on FacebookShare on Twitter

मेक्सिको, १४ चैत/ संयुक्त राज्य अमेरिकाको आन्तरिक सुरक्षासम्बन्धी मन्त्री क्रिस्तेज नेल्सनले मेक्सिकोसँग आन्तरिक सुरक्षा र सीमा व्यापारका विषयमा आपसी सम्झौता हुने बताउनुभएको छ ।

उहाँको हालै सम्पन्न मेक्सिकोको भ्रमणपछि सो विषयमा सम्झौता गर्न उहाँ सहमत हुनुभएको सो समाचारमा जनाइएको छ ।

मन्त्री नेल्सनले सोमबार र मंगलबार मेक्सिकोको भ्रमण गर्नुभएको थियो । सो भ्रमणका क्रममा मेक्सिकोका राष्ट्रपति एन्रिक पेना नियटो पनि दुवै देशले समन्वयतात्मक रुपमा सीमा व्यवस्थापन र सुरक्षाका विषयमा मिलेर काम गर्न सकिने बताउनुभएको थियो ।

सीमा व्यापार र सुरक्षाका विषयमा दुवै देशतर्फ विभिन्न चुनौतीहरु रहेकोले तिनको व्यवस्थापनका लागि नयाँ सम्झौतामार्फत मिलेर जान सकिने विषयमा उहाँको सो भ्रमणका बारेमा कुराकानी भएको थियो ।

त्यस भ्रमणका समयमा भएको वार्ताकाक्रममा मेक्सिकोका राष्ट्रपति नियटोले अमेरिकामा आफ्ना नागरिकको सुरक्षाका विषयमा चासो राख्नुभएको थियो ।

त्यस अवसरमा उहाँहरुबीच सीमाको व्यवस्थापनका लागि मिलेर काम गरिने र सीमा व्यापार र सीमा सुरक्षामा आइपर्ने चुनौतीहरुलाई पनि के कसरी समन्वय गरेर निराकरण गर्न सकिन्छ भनेर सोच्न सकिने बारे छलफल भएको समाचारमा जनाइएको छ ।

यी दुई देशबीच सीमाको विषयलाई लिएर धेरै समस्या हुने गरेको छ । अमेरिकाले त्यहाँ हुने आतंकवादी क्रियाकलापका लागि मेक्सिकोको सीमा क्षेत्रबाट घुसपैठ हुने गरेको आरोप लगाउने गरेको छ ।

तर मेक्सिकोले भने त्यसको विरोध गर्ने गरेको छ । सोही कारण पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्वाचनको अभियानमा उहाँले मेक्सिकोतर्फ पर्खाल लगाउने बताउनुभएको थियो ।

तर निर्वाचन जितेपछि भने उहाँले यस विषयमा खासै नयाँ कुनै कार्यक्रम ल्याउन सक्नुभएको छैन । (रासस-सिन्ह्वा)

सम्बन्धित समाचार

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

अमेरिकामा ‘रजतपट अंकल’लाई भ्याईनभ्याई !
अमेरिका समाचार

अमेरिकामा ‘रजतपट अंकल’लाई भ्याईनभ्याई !

स्यानहोजे सिटी काउन्सिलमा बाबुप्रसादको उम्मेदवारी
Slider

स्यानहोजे सिटी काउन्सिलमा बाबुप्रसादको उम्मेदवारी

अदालतद्वारा इमरान खानलाई तीन वर्षको जेल सजाय
ट्रेन्डिंग न्यूज्

अदालतद्वारा इमरान खानलाई तीन वर्षको जेल सजाय

Breaking News

अमेरिकामा फेरी अन्धाधुन्ध गोली प्रहार, १० जनाको मृत्यु

८ अर्ब पुग्यो विश्वको जनसंख्या
ट्रेन्डिंग न्यूज्

८ अर्ब पुग्यो विश्वको जनसंख्या

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result