Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

दक्षिण काश्मिरमा झडप, तीन सैनिक तथा ११ विद्रोहीको मृत्यु

चैत्र १८, २०७४ ३:४७ मा प्रकाशित
Share on FacebookShare on Twitter

श्रीनगर, काश्मिर, १८ चैत / दक्षिण काश्मिरको विभिन्न तीन स्थानमा आतङ्कवादी गतिविधि सञ्चालन गर्दै आएका छुट्टाछुट्टै समूहमाथि सेनाले चलाएको कारबाहीमा कम्तिमा ११ जना आतङ्कवादी लडाकूको मृत्यु भएको छ ।

उक्त झडपमा परी तीन सैनिक तथा दुई सर्वसाधारण नागरिकको मृत्यु भएको छ ।

झडपका बिषयमा जानकारी दिन सेना, प्रहरीले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा जम्मु तथा काश्मिर क्षेत्रका प्रहरी प्रमुख एस पी वाइदले भन्नुभयो, “आइतबार आतङ्कवादी समूहविरुद्ध व्यापक प्रतिकार भएको र झडपमा परी कम्तिमा ११ जना विद्रोही लडाकू, तीन सैनिक र दुई सर्वसाधारणको मृत्यु भएको छ ।”

सुरक्षाकारबाहीमा उक्त क्षेत्रमा सक्रिय हिजवुल मुजाहिद्दिन तथा लस्कर–ए–तैवा समूहमा आवद्ध विद्रोही विरुद्ध ठूलो सफलता पाएको स्थानीय अधिकारीले बताउनुभयो ।

सोपियानमा भएको सुरक्षा कारबाहीका क्रममा तीन सैनिक जवानले शाहदत प्राप्त गरेका छन् भने भिडन्तका क्रममा भत्किएका संरचना हटाउने क्रममा तीन विद्रोहीको मृतशरीर भेटिएको बताइएको छ ।

कचेदुरा क्षेत्रमा भएको दोहोरो झडपमा २५ जना सर्वसाधारणलाई गोलीका छर्रालागि सामान्य घाइते भएका छन् भने छ जनालाई गहिरो चोट लागेको छ ।

सोपियानमा विद्रोहीसँग ठूलो सङ्ख्यामा स्थानीयहरू आएका कारण प्रहरीको जवाफी कारबाहीमा केही सर्वसाधारणसमेत घाइते हुन पुगेका प्रहरी इन्सपेक्टर जनरल जुल्फिकार हसनले बताउनुभयो ।(रासस÷पिटीआई)

सम्बन्धित समाचार

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

अमेरिकामा ‘रजतपट अंकल’लाई भ्याईनभ्याई !
अमेरिका समाचार

अमेरिकामा ‘रजतपट अंकल’लाई भ्याईनभ्याई !

स्यानहोजे सिटी काउन्सिलमा बाबुप्रसादको उम्मेदवारी
Slider

स्यानहोजे सिटी काउन्सिलमा बाबुप्रसादको उम्मेदवारी

अदालतद्वारा इमरान खानलाई तीन वर्षको जेल सजाय
ट्रेन्डिंग न्यूज्

अदालतद्वारा इमरान खानलाई तीन वर्षको जेल सजाय

Breaking News

अमेरिकामा फेरी अन्धाधुन्ध गोली प्रहार, १० जनाको मृत्यु

८ अर्ब पुग्यो विश्वको जनसंख्या
ट्रेन्डिंग न्यूज्

८ अर्ब पुग्यो विश्वको जनसंख्या

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result