Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

पूर्वप्रधानमन्त्री चन्द र कथाकार विमल सम्मानित

चैत्र १९, २०७४ २:५२ मा प्रकाशित
Share on FacebookShare on Twitter

काठमाडौँ, १९ चैत ९ / नेपाली कथा साहित्यमा उल्लेखनीय योगदान पु¥याएवापत ‘गुरुप्रसाद मैनाली कथा सम्मान–२०७४’ बाट पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई अभिनन्दन गरिएको छ ।

नेपाल साहित्यिक पत्रकार संघले यहाँ आज आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले चन्दलाई दोसल्ला ओढाएर ताम्रपत्रद्वारा अभिनन्दन गर्नुभयो ।

वरिष्ठ कथाकारसमेत रहनुभएको पूर्वप्रधानमन्त्री चन्दका विसर्जन, हिउँको तन्नालगायत कथासंग्रह छन् ।

सो अवसरमा कुलपति उप्रेतीले साहित्य तथा राजनीतिका माध्यमबाट सामाजिक सशक्तिकरणमा चन्दले महत्वपूर्ण योगदान पु¥याउनुभएको विचार व्यक्त गर्नुभयो ।

वरिष्ठ राजनीतिज्ञ चन्दले साहित्यले राजनीतिलाई दिशानिर्देश गरी मुलुकको आर्थिक तथा सामाजिक परिवर्तनमा सशक्त भूमिका निर्वाह गर्ने बताउनुभयो ।

यसैगरी सोहि कार्यक्रममा कथाकार राजेन्द्र विमललाई रु एक लाख एक हजार एक सय एघार नगद सहित ‘गुरुप्रसाद मैनाली कथा सम्मानबाट सम्मानित गरिएको छ ।

उहाँका खहरेको तिर्खा उपन्यास र राजेन्द्र विमलका कथाहरु नामक कथासंग्रहलगायतका कृतिहरु प्रकाशित छन् ।

सो अवसरमा कथाकार विमलले जव राजनीतिमा संकट आउछ, त्यस समय साहित्यले राजनीतिलाई डो¥याउने र सही मार्गमा ल्याउने विचार व्यक्त गर्नुभयो ।

संघका अध्यक्ष राधेश्याम लेकालीले विसं २०२९ मा स्थापना गरिएको उक्त संघले विभिन्न आरोह अवरोह पार गर्दै साहित्यलाई प्रवद्र्धन गर्न सहयोग गरिरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा ३६ औँ कथा दिवसका अवसरमा विभिन्न कथाकारले लघु कथा सुनाउनुभएको थियो । रासस

सम्बन्धित समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान
अमेरिका समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान

अमेरिकाका लागि राजदूतमा सिफारिस भएका पूर्व सचिव घिमिरे को हुन्?
Breaking News

अमेरिकाका लागि राजदूतमा सिफारिस भएका पूर्व सचिव घिमिरे को हुन्?

सबैको सुखसागर
आप्रबास मामिला

सत्यमेव जयते 

सबैको सुखसागर
आप्रबास मामिला

कविता

सबैको सुखसागर
अमेरिका समाचार

मानवको पुकार

सबैको सुखसागर
प्रवास

सबैको सुखसागर

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result