Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

कोष्टारिकाको राष्ट्रपतिमा कार्लोस अल्भाराडो विजयी

चैत्र १९, २०७४ ३:०४ मा प्रकाशित
Share on FacebookShare on Twitter

सानजोस, १९ चैत / कोष्टारिकाको नयाँ राष्ट्रपतिमा सत्तारुढ दलका उम्मेदवार कार्लोस अल्भाराडो विजयी हुनुभएको छ ।

सिटिजन एक्सन पार्टी (पीएसी)को तर्फबाट उम्मेदवार हुनुभएका अल्भाराडोले ६०.७४ प्रतिशत मत प्राप्त गर्नुभएको अधिकारीहरूले जानकारी दिएका छन् ।

कोष्टारिकाको निर्वाचन आयोगले आइतबार राती अल्भाराडो निर्वाचित हुनुभएको घोषणा गरेको सञ्चार माध्यमहरूले समाचार संप्रेषण गरेका छन् ।

उहाँका निकटम प्रतिद्वन्द्वी फाब्रिसिओ अल्भाराडोले कुल खसेको मतको ३९.२६ प्रतिशत मत ल्याउनु भएको आयोगले जनाएको छ ।

प्रतिद्वन्द्वी फाब्रिसिओ ‘नेश्नल रेस्टोरेसन पार्टी’ (पीआरएन)को तर्फबाट राष्ट्रपतिका लागि उम्मेदवार हुनुभएको थियो । उहाँ इसाई पक्षीय उम्मेदवार मानिनुहुन्छ । यी दुई अल्भाराडोहरूका बीचमा खास कुनै नातेदारको सम्वन्ध छैन ।

नतिजा सार्वजनिक भएपछि आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै पराजित फाब्रिसिओले निर्वाचनको नतिजाले आफ्नो अभियानमा कुनै असर नपर्ने बताउनुभयो ।

उहाँले प्रतिपक्षमा रहेरै पनि कोष्टारिकाको समस्या समाधानका लागि सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभयो ।

मध्य अमेरिकी मुलुक कोष्टारिका रुढीबादी मुलुकका रूपमा चिनिन्छ । यस पटक निर्वाचन प्रचार प्रसारका बेला समलिङ्गी विवाहका बारेमा व्यापक बहस र छलफल भएको छ भने मतदाताहरू पक्ष विपक्षमा बाडिएका छन् ।

पराजित हुनुभएका फाब्रिसिओले समलिङ्गी विवाह आफ्नो देशको मुल्य मान्यता विपरित भएको भन्दै त्यसका विरुद्धमा उभिनु भएको थियो ।

तर राष्ट्रपतिमा निर्वाचित पुर्व मन्त्री समेत रहनु भएका कार्लोस अल्भाराडोले भने समलिङ्गी विवाहको पक्ष लिनु भएको थियो ।

फाब्रिसिओले निर्वाचनका समय कुनै विकास निर्माणको विषय नउठाइ केबल समलिङ्गी विवाहको विरोधलाई आफ्नो चुनावी एजेण्डा बनाउनु भएको थियो । (रासस÷सिन्ह्वा)

सम्बन्धित समाचार

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

अमेरिकामा ‘रजतपट अंकल’लाई भ्याईनभ्याई !
अमेरिका समाचार

अमेरिकामा ‘रजतपट अंकल’लाई भ्याईनभ्याई !

स्यानहोजे सिटी काउन्सिलमा बाबुप्रसादको उम्मेदवारी
Slider

स्यानहोजे सिटी काउन्सिलमा बाबुप्रसादको उम्मेदवारी

अदालतद्वारा इमरान खानलाई तीन वर्षको जेल सजाय
ट्रेन्डिंग न्यूज्

अदालतद्वारा इमरान खानलाई तीन वर्षको जेल सजाय

Breaking News

अमेरिकामा फेरी अन्धाधुन्ध गोली प्रहार, १० जनाको मृत्यु

८ अर्ब पुग्यो विश्वको जनसंख्या
ट्रेन्डिंग न्यूज्

८ अर्ब पुग्यो विश्वको जनसंख्या

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result