Friday, May 1, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

पर्यटकीय गन्तव्य बन्दै निलुवा

चैत्र २७, २०७४ ११:१६ मा प्रकाशित
पर्यटकीय गन्तव्य बन्दै निलुवा

lgn'jf n]sdf k'u]sf ko{6s afun'ªsf] unsf]6 gu/kflnsf–$ df cjl:yt ko{6sLo n]s lgn'jfdf k'u]sf cfGtl/s ko{6s . t:jL/ M /fdaxfb'/ yfkf, afun'ª, /f;;

Share on FacebookShare on Twitter

बागलुङ, २७ चैत ९ / गलकोट नगरपालिका–४ स्थित निलुवा लेक पर्यटकीय गन्तव्य बन्दै गएको छ ।

प्राकृतिक सुन्दरतायुक्त निलुवा पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । पर्यटन विकासको प्रचुर सम्भावना बोकेको निलुवामा पूर्वाधार निर्माणको काम पनि शुरु भएको छ ।

निलुवा पर्यटकीय क्षेत्र प्रवद्र्धन केन्द्रको अगुवाइमा निलुवाको पर्यटन विकास थालिएको हो । पदमार्ग निर्माण, सम्पदा संरक्षण, प्रचारप्रसारलगायत प्रवद्र्धनात्मक काम केन्द्रले गरिरहेको छ । निलुवा लेक यसअघि किसानको गोठथरीमा मात्र सीमित थियो ।

मनोरम प्राकृतिक दृश्यावलोकनका लागि निलुवा उत्कृष्ट गन्तव्य बन्दै गएको केन्द्रका अध्यक्ष ओमकार सुवेदीले बताउनुभयो । “यहाँको भू–बनोट, हावापानी लोभलाग्दो छ”, उहाँले भन्नुभयो, “नजिकै हिमाल देख्न सकिन्छ, पदयात्राको मज्जा पनि लिन सकिन्छ ।”

निलुवाबाट धवलागिरि, अन्नपूर्ण र माछापुच्छ«े हिम शृङ्खलाको अवलोकन गर्न सकिन्छ । यहाँ किसानका ८० भन्दा बढी खरका परम्परागत गोठले पनि पर्यकटलाई लोभ्याउने गरेको छ । हिजोआज वस्तुभाउ पाल्न र खेतीका लागि किसान आउन छोडेपछि गोठ भने रित्तै छन् ।

किसानको पुरानो जीवनशैली झल्काउने गोठ संरक्षण गर्न केन्द्रले पहल गरिरहेको छ । घना जंगलको बीचमा उपत्यका बनेर बसेको निलुवा लेक दुई हजार ५०० मिटरको उचाइमा पर्छ । पदयात्रा, वनभोज, दृश्य छायाङ्कन, अवलोकन भ्रमण तथा ‘क्याम्पिङ’का लागि आन्तरिक पर्यटक निलुवा पुग्ने गरेका छन् ।

निलुवामा पर्यटनमैत्री पूर्वाधारको अभाव छ । खाना, आवास, खानेपानीजस्ता आधारभूत सुविधा पु¥याउन बाँकी नै छ । केही दूरीमा पदमार्ग बने पनि थप विस्तारको काम गर्नुपर्ने देखिन्छ । वडा नं ४ का अध्यक्ष बलबहादुर खत्री पर्यटन प्रवद्र्धनको काम भर्खर शुरु भएको बताउनुहुन्छ ।

“निलुवालाई पर्यटकीय क्षेत्र बनाउनुपर्छ भनेर लागेका छौँ”, उहाँले भन्नुभयो, “धेरै काम गर्न बाँकी छ ।” उहाँले पर्यटन विकासमा राज्यले पनि ध्यान दिनुपर्ने बताउनुहुन्छ । नगरपालिका र वडाको तर्फबाट निलुवाको पर्यटन विकासमा सक्दो योगदान गर्ने उहाँ बताउनुहुन्छ । पर्यटन प्रवद्र्धनका लागि गत शनिबार मह शिकार ९हनी हन्टिङ० महोत्सवसमेत आयोजना गरिएको थियो ।

निलुवामै रहेको ५०० मिटर अग्लो मौरीभिरमा शिकारीले जोखिम मोलेर शिकार गरेका थिए । छत्तीस वर्षपछि गरिएको मह शिकार हेर्न सयौँ सर्वसाधारणको भिड लागेको थियो । मह शिकार साहसिक कला भएकाले पर्यटकलाई आकर्षित गर्न महोत्सव आयोजना गरिएको वडाध्यक्ष खत्रीले बताउनुभयो ।

लेकाली हावापानीमा अवस्थित निलुवा लेक पुग्न बागलुङ सदरमुकामबाट ४५ किलोमिटर गाडीको यात्रा गर्नुपर्छ । मध्यपहाडी लोकमार्गको डाँडाखेतबाट निलुवा पुग्न दुई घण्टा उकालोमा पदयात्रासमेत गर्न सकिन्छ ।रासस

सम्बन्धित समाचार

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित
Breaking News

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन
Slider

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा
Breaking News

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान
अमेरिका समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान

Breaking News

स्टानफोर्ड विश्वविद्यालयले विश्व साइकल यात्री पुष्कर शाहको ‘घुँडाको अनुसन्धान गर्दै’

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result