Friday, May 1, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

पाँच हजारले कला प्रदर्शनीको अवलोकन गरें

चैत्र २८, २०७४ ११:०४ मा प्रकाशित
पाँच हजारले कला प्रदर्शनीको अवलोकन गरें
Share on FacebookShare on Twitter

काठमाडौँ, २८ चैत / सिर्जनात्मक महिला समूहले आयोजना गरेको भर्टिकल पेस नामक अन्तर्राष्ट्रिय कला प्रदर्शनीमा करीब पाँच हजार दर्शकले अवलोकन गरेका छन् ।

यही चैत २४ गतदेखि मंगलबार साँझसम्म नेपाल कला परिषद्मा आयोजना गरिएको उक्त प्रदर्शनीमा नेपाल, भारत, बंगलादेश, मेक्सिको, फ्रान्स, अफ्रिका र सिंगापुरका ३६ कलाकारका ५६ चित्र समावेश गरिएको थियो ।

प्रदर्शनीमा विभिन्न मुलुकका विविध जनजीवनका संस्कृति, प्रकृति, हिमाललगायत विषयवस्तुलाई बिम्ब बनाएर सिर्जना गरिएका कला राखिएको थियो । विभिन्न किसिमका सन्देश दिने प्रदर्शनीमा भूदृश्य, मूर्त, अमूर्त चित्रले सजाइएको उक्त प्रदर्शनीमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति रागिनी उपाध्यायलगायत वरिष्ठ कलाकारका चित्र थिए ।

प्रदर्शनी अवधिभर सञ्चालन गरिएको कार्यशालामा १५ वटा कला सिर्जना गरिएको छ भने त्यसलाई केही दिन पछि प्रदर्शन गरिने जनाइएको छ ।

विभिन्न मुलुकका कलाकारका अनुभव र संस्कृतिलाई आदान प्रदान गर्ने उद्देश्यले प्रदर्शनी राखिएको आयोजक संस्थाका अध्यक्ष अरुणा हिङमाङले सो कार्यक्रम गरिएको जानकारी दिनुभयो ।

स्वदेशी कलालाई विदेशमा प्रवद्र्धन गर्नसमेत उक्त प्रदर्शनी उपयोगी भएको उहाँले बताउनुभयो । रासस

सम्बन्धित समाचार

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित
Breaking News

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन
Slider

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा
Breaking News

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान
अमेरिका समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान

Breaking News

स्टानफोर्ड विश्वविद्यालयले विश्व साइकल यात्री पुष्कर शाहको ‘घुँडाको अनुसन्धान गर्दै’

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result