Thursday, June 25, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एक अर्ब दुई करोडको बजेट प्रस्तुत

चैत्र ३०, २०७४ ३:५२ मा प्रकाशित
एक अर्ब दुई करोडको बजेट प्रस्तुत

k|b]z g+= % sf] ;/sf/n] rfn' cfly{s aif{ )&$.&% sf afFsL tLg dlxgfsf nflu cfh k|b]z ;ef a}7sdf ah]6 k|:t't ug'{x'Fb} cfly{s dfldnf tyf of]hgf dGqL ;d]t /xg'ePsf d'VodGqL z+s/ kf]v/]]n . t:jL/M e/t s]=;L=, /f;;, a'6jn

Share on FacebookShare on Twitter

रुपन्देही, ३० चैत / प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले आजको प्रदेशसभा बैठकमा रु एक अर्ब दुई करोडको बजेट प्रस्तुत गर्नुभएको छ ।

चालु आर्थिक वर्ष २०७४÷०७५ का लागि आर्थिक मामिला तथा योजनामन्त्रीको समेत हैसियतमा उहाँले चालुतर्फ रु ३६ करोड ६३ लाख ८२ हजार र पूँजीगततर्फ रु ३४ करोड ६ लाख ७५ हजार खर्च हुने अनुमान गर्नुभयो । त्यसबाट बाँकी रु ३१ करोड ३४ लाख ४३ हजार अर्थ बजेटको रुपमा राखिएको छ । सो बजेटबाट बचत भएको रकम आगामी आर्थिक वर्षको आयमा समावेश गरिने छैन ।

बजेट कार्यान्वयन गर्ने अवधि छोटो भएको हुँदा चालु आर्थिक वर्षमा कार्यालय स्थापना तथा सञ्चालन, तलब, भत्ता, पारिश्रमिकलगायत अत्यावश्यक खर्च र केही आयोजनाको प्रारम्भिक सम्भाव्यता अध्ययन गर्न बजेट विनियोजन भएको छ ।

विकास र समृद्धिका लागि चाहिने नीतिगत र संरचनागत आधारशीला खडा गर्न, सामाजिक न्यायसहितको सन्तुलित विकासको आधार तयार गर्न, कृषि उद्योग र पर्यटनलगायत क्षेत्रगत समस्या पहिचान गरी प्राथमिकता प्राप्त आयोजना छनोट गरिने छ मुख्यमन्त्री पोखरेलले भन्नुभयो ।

उहाँले भन्नुभयो, “राजश्वको स्रोत पहिचान गरी संकलन प्रक्रिया अघि बढाउने छ, प्रादेशिक विकास अवधारणा तयार गरी आवधिक योजना निर्माणको प्रक्रिया शुरु गरिने छ ।”

प्रदेश सरकारले पहिलो पटक ल्याएको उक्त बजेट कृषि, पशु तथा मत्सयपालनलगायत व्यवसायलाई प्रोत्साहन गर्न उत्पादनमा आधारित अनुदानका लागि अनुदान कोष स्थापना गर्न रु एक करोड विनियोजन भएको छ ।

बजेटमा सहकारीलाई उत्पादनतर्फ उत्प्रेरित गर्न त्यस्ता कार्यका लागि सहुलियत ऋण तथा अनुदानको व्यवस्था गर्न सहकारी विकास कोष स्थापनाका लागि रु एक करोड विनियोजन भएको छ र सो कोष संचालनका लागि कार्यविधि निर्माण हुने बताइएको छ ।

सिद्धार्थ राजमार्गको जोखिमको रुपमा रहेको सिद्धबाबा क्षेत्रको पहिरोको समस्या समाधान गर्न बैकल्पिक मार्ग तयारको लागि आवश्यक रकम बजेटमा विनियोजन भएको छ । पहाडी जिल्लाको सडक दुई लेनको कालोपत्रे बनाउने नीतिअनुरुप सडकको पहिचान गर्न प्रत्येक स्थानीय तहका केन्द्रलाई मोटरबाटोले जोडनका लागि पहुँचमार्गको स्थितिबारे अध्ययन गर्न आवश्यक बजेटको व्यवस्था भएको छ ।

बजेटमा नवीकरणीय बैकल्पिक ऊर्जा प्रर्वद्धन, जलविद्युत्् उत्पादनका लागि छिमेकी प्रदेशसँग सहकार्य गर्ने कार्यको शुरुआत गर्न सम्भाव्य आयोजना पहिचान गरिने बजेटमा उल्लेख छ । सो बजेट संघीय सरकारबाट समानीकरण अनुदानको रुपमा प्रदेश नं ५ लाई स्रोतको रुपमा उपलब्ध भएको हो । रासस

सम्बन्धित समाचार

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै
प्रवास

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

सिलिकनभ्याली भाषा स्कुलले  वसञ्त पञ्चमी मनायो
आजको छापाबाट

सिलिकनभ्याली भाषा स्कुलले वसञ्त पञ्चमी मनायो

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
Breaking News

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result