Thursday, August 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नीति तथा कार्यक्रम सम्बन्धमा छलफल

बैशाख ४, २०७५ ४:०८ मा प्रकाशित
नीति तथा कार्यक्रम सम्बन्धमा छलफल

k|b]z g+ $ sf] d+unaf/ a;]sf] k|b]z ;ef a}7sdf ljz]if ;dof af]Nb} k|b]z ;ef ;b:o s[i0faxfb'/ yfkf . t:jL/M jf;'b]j kf}8]n, kf]v/f, /f;;

Share on FacebookShare on Twitter

पोखरा, ४ वैशाख / प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकमा सोमबार प्रदेश प्रमुख बाबुराम कुँवरले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७४÷७५ को वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा छलफल भएको छ ।

छलफलमा सहभागी सत्तापक्षीय प्रदेशसभा सदस्यहरुले नीति तथा कार्यक्रमले प्रदेशको समृद्धि र विकासका आधार पहिल्याएको बताउनुभयो भने विपक्षी दलका सदस्यहरुले नीति तथा कार्यक्रम महत्वाकांक्षी रहेको टिप्पणी गर्नुभयो ।

आजको बैठकमा कृष्णबहादुर थापा, कृष्णचन्द्र नेपाली, चन्द्रबहादुर बुढा, टेकबहादुर घर्ती, हरिशरण आचार्य, कुमार खड्का, आशा कोइराला, मीना गुरुङ, इन्द्रलाल सापकोटा, मणिभद्र शर्मा, मधुमाया अधिकारी, जनकलाल श्रेष्ठ, रोशनबहादुर गाहा थापा, दिलमाया रोक्का मगर,पुष्पा केसी भण्डारी र रामबहादुर गुरुङ सहभागी हुनुहुन्थ्यो ।

उहाँहरुले युवालाई रोजगारको सुनिश्चितता, भष्टाचार नियन्त्रणजस्ता विषय राज्यको प्राथमिकतामा पर्नु आवश्यक रहेको, योजनाको प्राथमिकीकरण आवश्यक भएको, प्रदेशको समृद्धिका लागि निजी क्षेत्रलाई राज्यको हितमा प्रयोग गर्नुपर्ने तथा विकास र समृद्धिका लागि राज्यको श्रमिकमैत्री नीति हुनुपर्ने खाँचो औँल्याउनुभयो ।

गैरआवासीय नेपालीलाई स्वदेशमा नै लगानी गर्ने वातावरणको सुनिश्चितता हुनुपर्ने,
गरिबीको रेखामुनि रहेका सर्वसाधारणको जीवनस्तर अघि बढाउँदै युवा स्वरोजगार जस्ता कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउनुपर्ने एवम् निजी क्षेत्रलाई लगानीका लागि आह्वान गरिए पनि त्यसका आधारबारे स्पष्ट हुनु पर्नेमा प्रदेशसभा सदस्यहरुको जोड थियो ।

कतिपय सदस्यले नीति तथा कार्यक्रमले नीति तथा कार्यक्रममा जनयुद्ध र परिवर्तनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका शहीदको योगदान उचित सम्मान हुन नसकेको तथा जननायक बिपी कोइरालाका साथै दोस्रो लोकतान्त्रिक आन्दोलनका नेता गिरिजाप्रसाद कोइराला, संविधान दिन नेतृत्वदायी भूमिका निर्वाह गरेका सुशील कोइराला, संविधानको कार्यान्वयनका लागि तीनवटै तहको निर्वाचन सम्पन्न गराएका शेरबहादुर देउवाको भूमिकालाई उपेक्षा गरेको धारणा राख्नुभयो ।

नीति तथा कार्यक्रम सम्बन्धमा छलफल अघि शून्य समयमा ओमकला गौतम, कृष्णचन्द्र नेपाली, चन्द्रमोहन गौचन र जनकलाल श्रेष्ठले प्रदेशअन्तर्गतका जिल्लामा भएका विभिन्न समस्याबारे जानकारी गराउनुभएको थियो भने विशेष समयमा कृष्णबहादुर थापा, मेखलाल श्रेष्ठ, दीपक कोइराला, पियारी थापा, हरिशरण आचार्य, सावित्रा राना र ललितकला गुरुङले आ–आफ्ना धारणा राख्नुभएको थियो ।

अर्को बैठक बुधबार दिउँसो १२ बजे बस्ने सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिनुभयो ।रासस

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

डिल्ली भट्टराईद्धारा हर्किलिस सिटीको काउन्सिलरमा उम्मेदवारी दर्ता
आजको छापाबाट

हर्किलिस सिटी काउन्सिलमा भट्टराईको संभावना !

डिल्ली भट्टराईद्धारा हर्किलिस सिटीको काउन्सिलरमा उम्मेदवारी दर्ता
आप्रबास मामिला

डिल्ली भट्टराईद्धारा हर्किलिस सिटीको काउन्सिलरमा उम्मेदवारी दर्ता

‘बिनोद नेपाल स्मृति फाउण्डेशन’को रक्तदान कार्यक्रम सम्पन्न
अमेरिका समाचार

‘बिनोद नेपाल स्मृति फाउण्डेशन’को रक्तदान कार्यक्रम सम्पन्न

कांग्रेस महामन्त्री थापासंग आइतवार ‘अन्तरकृया’ हुने
Breaking News

कांग्रेस महामन्त्री थापासंग आइतवार ‘अन्तरकृया’ हुने

स्थानीय तहको निर्वाचन मिति घोषणासँगै मतदाता नामावली संकलन स्थगित
ट्रेन्डिंग न्यूज्

भोलिदेखि आचारसंहिता लागू हुँदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result