Saturday, May 2, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

रातो मच्छिन्द्रनाथको रथ आज लगनखेल पु-याइयो

बैशाख ११, २०७५ ४:२७ मा प्रकाशित
रातो मच्छिन्द्रनाथको रथ आज लगनखेल पु-याइयो
Share on FacebookShare on Twitter

ललितपुर, ११ वैशाख / रातो मच्छिन्द्रनाथको रथलाई आज तानेर लगनखेल पु-याइएको छ । हिजो सुन्धाराबाट हिँडाएर ठैनामा रथलाई अड्याइएको थियो ।

सुन्धाराको जात्रा सकाएर अष्ठमीका दिन लगनखेलका लागि रथ हिँडाउने गरिएको ज्योतिष दैवज्ञ कीर्तिमदन जोशीले बताउनुभयो ।

कुनै वर्षमा रथ लगनखेल नै पु-याइन्छ भने कुनै वर्षमा बीचमा अड्याइन्छ । लगनखेलमा रथ पु-याएपछि रथलाई मच्छिन्द्रनाथको आमाको मन्दिर घुमाइन्छ ।

मच्छिन्द्रनाथको लगनखेलसम्मको यात्रालाई पाताल लोकको भ्रमणतुल्य हुन्छ । उहाँ भन्नुहुन्छ, ‘परम्परागतरुपमा ललितपुरवासीले रथ तान्दै आएका थिए ।’ मच्छिन्द्रनाथलाई पाटन ल्याउनेमध्येका एक कृषक रथ चक्रको स्मरणमा यो रथ यात्रा हुँदै आएको छ ।

लगनखेलको मूल जात्रा सकिएको भोलिपल्ट याक मिसा भूया (एकल महिलाको जात्रा) हुन्छ ।

रथलाई इटिटोलमा पुगेपछि दोस्रो चरणको साइत हेर्ने परम्परा छ । इटिटोलमा रहेको देवतालाई जावलाखेल पु-याउने साइत ‘जोशी’हरूले हेर्छन् । देवतालाई जावलाखेल पु¥याएको चार दिन पछि भोटो जात्रा देखाइन्छ ।

उपत्यकाको सबैभन्दा लामो जात्राका रुपमा रहेको मच्छिन्द्रनाथको जात्राको तयारीमा विभिन्न जात र गुठी संस्थान ललितपुर छ महिना पहिलेदेखि लाग्छन् । मच्छिन्द्रनाथलाई सहकालको देवता पनि मानिन्छ ।रासस

सम्बन्धित समाचार

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित
Breaking News

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन
Slider

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा
Breaking News

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान
अमेरिका समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान

Breaking News

स्टानफोर्ड विश्वविद्यालयले विश्व साइकल यात्री पुष्कर शाहको ‘घुँडाको अनुसन्धान गर्दै’

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result