Saturday, May 2, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सप्ताहव्यापी बुद्धजयन्ती शुरु

बैशाख १२, २०७५ ३:४२ मा प्रकाशित
सप्ताहव्यापी बुद्धजयन्ती शुरु
Share on FacebookShare on Twitter

जितपुर, कपिलवस्तु, १२ वैशाख / शान्तिका महानायक गौतम बुद्धको जन्मस्थल कपिलवस्तुमा २५६२ औं बुद्धजयन्ती सप्ताह आजदेखि शुरु भएको छ ।

प्राचीन कपिलवस्तुलाई विश्वभर चिनाउने उद्देश्यका साथ यहाँ आजदेखि १८ गतेसम्म विभिन्न कार्यक्रम गर्न लागिएको हो ।

२५६२ औं बुद्धजयन्ती मूल समारोह समितिले आज यहाँ गरेको पत्रकार सम्मेलनमा आयोजक समिति संयोजक तथा लुम्बिनी विकास कोषका सदस्य राजेश ज्ञवालीले विभिन्न उपसमितिहरू गठन गरिएको जानकारी दिनुभयो ।

लुम्बिनी विकास कोषको अग्रसरतामा वैशाख १२ र १३ गते जिल्लाका सातवटै पुरातात्विक स्थलहरूमा सरसफाइ गर्ने, १६ र १७ गते सातवटै पुरातात्विक स्थल एवं नगर क्षेत्रभित्र दीप प्रज्वलन गरिनेछ ।

वैशाख १२ गते अस्पताल तथा बालगृहका बालबालिकालाई फलफूल वितरण, वैशाख १३ नगर विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता र १४ गते चित्रकला प्रतियोगिता सञ्चालन गरिने छ ।

त्यस्तै, फोटो पत्रकार संघ कपिलवस्तु र भिजुअल आर्टिस्ट गैंडाकोटको संयोजनमा तिलौराकोटमा वैशाख १६, १७ र १८ गते बुद्धचित्र प्रदर्शनी, १६ गते भिक्षुहरूलाई भोजनदान र १८ गते लुम्बिनीबाट ’बेबी बुद्ध’ ¥याली एवं शोभायात्रा गरी तिलौराकोटमा समापन गरिनेछ । रासस

सम्बन्धित समाचार

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित
Breaking News

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन
Slider

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा
Breaking News

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान
अमेरिका समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान

Breaking News

स्टानफोर्ड विश्वविद्यालयले विश्व साइकल यात्री पुष्कर शाहको ‘घुँडाको अनुसन्धान गर्दै’

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result