Saturday, May 2, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

उत्खननको पर्खाइमा चन्द्रगढ

बैशाख २३, २०७५ १:४० मा प्रकाशित
उत्खननको पर्खाइमा चन्द्रगढ
Share on FacebookShare on Twitter

बनियानी, झापा, २३ वैशाख / ऐतिहासिक एवं पुरातात्विक महत्वको स्थल चन्द्रगढ क्षेत्र पुरातत्व विभागको उत्खननको पर्खाइमा छ ।

सोह्र थुम, दुई पोखरी र बीचबीचमा अग्लो बाटो रहेको सो स्थानको प्रारम्भिक अध्ययनबाट किच्चकबधभन्दा पुरानो रहेको विज्ञले बताएका छन् । भद्रपुर–९, देवनियाँ किनारअवस्थित चन्द्रगढ मौर्यकालीन इतिहाससँग जोडिएको मेची बहुमुखी क्याम्पसका पूर्वसहप्राध्यापक चिन्तामणि दाहालले बताउनुभयो । “पुरानो इतिहास भए पनि संरक्षण र महत्वका बारेमा जानकारी नहुँदा चौर र जंगलका रूपमा रहेको सो स्थलका बारेमा अध्ययन अनुसन्धान जरुरी छ”, उहाँले भन्नुभयो ।

केही वर्षदेखि चन्द्रगढी सामुदायिक वन समितिले सो क्षेत्रलाई संरक्षण गर्ने काम गर्दै आएको छ । चन्द्रगढी सामुदायिक वन क्षेत्रमा रहेको सो स्थलको संरक्षण संवद्र्धनमा वन उपभोक्ता समिति क्रियाशील छ । सो सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष हीरा पोखरेल भन्नुहुन्छ, “सरसफाइ गर्दै यसको ऐतिहासिकता जोगाउने काम गरिरहेका छौँ ।” गुरुयोजना बनाएर यसको खोजी र अध्ययन गर्दै पर्यटकीयस्थलका रूपमा विकास गर्ने लक्ष्य लिइएको पोखरेल सुनाउनुभयो ।

“अहिले पिकनिक स्पटमात्रै छ”, उहाँले भन्नुभयो, “भविष्यमा पर्यटकीयस्थलका रूपमा विकास गर्ने सम्भावना प्रचूर छ, यस विषयमा सबैले चासो देखाउन आवश्यक छ ।” करीब १० बिघा क्षेत्रफलमा फैलिएको सो क्षेत्रमा स्थानीय जनसमुदायले हरियालीका लागि वृक्षरोपण गर्ने र सरसफाइ गर्ने काम जारी राखेका छन् ।रासस

सम्बन्धित समाचार

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित
Breaking News

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन
Slider

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा
Breaking News

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान
अमेरिका समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान

Breaking News

स्टानफोर्ड विश्वविद्यालयले विश्व साइकल यात्री पुष्कर शाहको ‘घुँडाको अनुसन्धान गर्दै’

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result