Monday, September 25, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

दीक्षितको ‘विचरित पाइलाहरु’ सार्वजनिक

बैशाख २८, २०७५ ४:२३ मा प्रकाशित
दीक्षितको ‘विचरित पाइलाहरु’ सार्वजनिक
Share on FacebookShare on Twitter

काठमाडौँ, २८ वैशाख / लेखक इन्दिरा दीक्षितको दोस्रो कृति नियात्रा संग्रह ‘विचरित पाइलाहरु’ सार्वजनिक भएको छ ।

समकालीन साहित्य प्रतिष्ठान, बेलायत, सम्पर्क कार्यालय काठमाडौँद्वारा आज यहाँ आयोजित एक कार्यक्रममा सो कृतिको वरिष्ठ साहित्यकार मदनमणि दीक्षितले विमोचन गर्नुभएको हो ।

सो अवसरमा साहित्यकार दीक्षितले इन्दिराको नियात्रासंग्रह राम्रो लागेको र आफू पनि पूर्वीय वाङ्मय रुचाउने लेखक भएको बताउनुभयो ।
कार्यक्रममा समालोचक ज्ञानु अधिकारीले पुस्तकमाथि समीक्षात्मक टिप्पणी गर्दै लेखिकाले आफ्ना विचार मार्मिकरुपमा पुस्तकमा प्रस्तुत गरेको विचार व्यक्त गर्नुभयो ।

समीक्षक डा लेखप्रसाद निरौलाले इन्दिराले मसिनामसिना विषयलाई नियात्रामा समेटेकाले कृति राम्रो रहेको धारणा राख्नुभयो । रासस

सम्बन्धित समाचार

साहित्यकार समीर नेपालका दुई कृतिको  समिक्षा
एनआरएन विशेष

साहित्यकार समीर नेपालका दुई कृतिको समिक्षा

युवा साहित्यकार तुलसी आचार्यको “स्वप्नभूमि” बिमोचित
अमेरिका समाचार

युवा साहित्यकार तुलसी आचार्यको “स्वप्नभूमि” बिमोचित

दिक्पाल केसीको ‘थोत्रो चोली’ बजारमा
कला/मनोरन्जन

दिक्पाल केसीको ‘थोत्रो चोली’ बजारमा

साहित्य

सोलीडोली क्यालिफोर्नियामा लोकार्पण, साहित्यकार भट्टलाई सम्मान
समाचार

सोलीडोली क्यालिफोर्नियामा लोकार्पण, साहित्यकार भट्टलाई सम्मान

शीर्षक : कालो बादल !
साहित्य

शीर्षक : कालो बादल !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result