Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

स्थलगत मुक्तक लेखन तथा वाचन प्रतियोगितामा विजयीलाई पुरस्कार

बैशाख ३०, २०७५ १:२७ मा प्रकाशित
Share on FacebookShare on Twitter

काठमाडौँ, ३० वैशाख / अभिनव साहित्य समाजको १९५औँ साहित्यिक शृङ्खलाका अवसरमा स्थलगत मुक्तक लेखन तथा वाचन प्रतियोगितामा विजयी प्रतियोगीलाई पुरस्कार प्रदान गरिएको छ ।

प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो तथा शान्त्वना पुरस्कार पाउने क्रमशः स्वयम्भूका सुनिल अधिकारीलाई रु तीन हजार, कपनकी दुर्गा धमलालाई रु दुई हजार, जोरपाटीका उज्ज्वल गौतम ‘उजागर’लाई रु एक हजार र नारायणटारका उत्तम विचार तथा सुन्ताखानकी दीक्षा भण्डारीलाई पाँच–पाँचसयसहित प्रमाणपत्र साहित्यकार प्रा पीताम्बर दाहालले प्रदान गर्नुभयो ।

समाजका सदस्य प्रदीपरत्न शाक्यले विसं २०७२ वैशाख १२ गतेको भूकम्पमा परी निधन हुनुभएकी आमा लक्ष्मीदेवीको सम्झनामा सो पुरस्कार स्थापना गर्नुभएमा गत वर्षदेखि प्रतियोगिता शुरु भएको हो ।

विसं २०५८ फागुन २५ देखि सो साहित्यिक शृङ्खलाको शुरुवात हुँदै आएको छ । प्रतियोगितामा समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’, विदुर चालिसे, मञ्जुश्री प्रधान, गोविन्द नेपाल, अनुषा लामा, डोल्मा लामा, पदम दोङ, मुना खतिवडा, वसन्त रिजाल, कुसुम शर्मा, होमप्रसाद कोइराला, बाबुराम पौडेललगायत ३६ कवि एवं कवयित्रीले आफ्ना रचना पाठ गर्नुभएको थियो । रासस

सम्बन्धित समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान
अमेरिका समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान

अमेरिकाका लागि राजदूतमा सिफारिस भएका पूर्व सचिव घिमिरे को हुन्?
Breaking News

अमेरिकाका लागि राजदूतमा सिफारिस भएका पूर्व सचिव घिमिरे को हुन्?

सबैको सुखसागर
आप्रबास मामिला

सत्यमेव जयते 

सबैको सुखसागर
आप्रबास मामिला

कविता

सबैको सुखसागर
अमेरिका समाचार

मानवको पुकार

सबैको सुखसागर
प्रवास

सबैको सुखसागर

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result