Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

साहित्य क्षेत्रका बाइस व्यक्तित्व सम्मानित

बैशाख ३०, २०७५ २:५७ मा प्रकाशित
Share on FacebookShare on Twitter

काठमाडौँ, ३० वैशाख / नइ प्रकाशनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साहित्य क्षेत्रमा योगदान पु¥याउने विभिन्न २२ व्यक्तित्वलाई आज सम्मान गरेको छ ।

आयोजक नइ प्रकाशनद्वारा आज यहाँ आयोजित कार्यक्रममा विभिन्न विधामार्फत साहित्य क्षेत्रमा योगदान पु¥याउनुहुने २२ जनालाई सताब्दी पुरुष सत्यमोहन जोशीले सम्मान गर्नुभयो ।

कार्यक्रमममा सताब्दी पुरुष सत्यमोहन जोशीको १००औँ जन्मोत्सवका अवसरमा स्रष्टाद्वय डा मोदनाथ प्रश्रित र दीनानाथ शर्माले थप कीर्तिमय र दीर्ध जीवनको कामना गर्दै जरीजडित दुबोको माला लगाई सम्मान गर्नुभयो ।

सताब्दी पुरुष जोशीले साहित्यक क्षेत्रमा ओझेलमा परेका सष्ट्रालाई सम्मान गर्दै जानुपर्ने भन्दै नेपाली भाषा साहित्यको विकासमा आयोजक नइ प्रकाशनले उल्लेखनीय कार्य गरेको बताउनुभयो ।

कार्यक्रममा देरुनीख अन्तर्राष्ट्रिय पुरकारबाट प्रा डा जर्मनीका मानफ्रेद गेर्हार्द थ्रोइ सम्मानित हुनुभयो । उहाँले ताम्रापत्रसहित रु तीन लाख पुरस्कार पाउनुभयो । जर्मनीका थ्रोइले नेपाली संस्कृति, इतिहास र भाषासाहित्यको श्रीवृद्विका लागि अन्तर्राष्ट्रिय क्षेत्रमा योगदान पु¥यायबापत सम्मान गरेको हो ।

त्यसैगरी चन्द्रधन पुरस्कारबाट संस्कृत विद्याशिरोमणि प्रा डा वेणीमाधव ढकाल, कीर्तिनिधि पुरस्कारबाट भरत जंगम, देरुनीख सुकीर्ति पुरस्कारबाट आख्यान पुरुष डा धुव्रचन्द्र गौतम, भाजप पुरस्कारबाट किरण खरेल र गणेशदुर्गा अन्तर्राष्ट्रिय पुस्कारबाट भगवती बस्नेत सम्मानित हुनभयो ।
उहाँहरुले ताम्रपत्रसहित जनही रु एक लाख प्राप्त गर्नुभयो ।

भूपालदुर्गा पुस्कार नलराज शास्त्री, ईश्वर बराल पुरस्कार ठाकुर पराजुली, देरुनीख प्रसिद्धि पुरस्कार डा महेश्वर शर्मा, कोइलीदेवी पुरस्कार विश्ववल्लभ, रेखा पुरस्कार रेवती राजभण्डारी, बुलु शर्मा पुरस्कार कृष्णदेवी शर्मा, रामलक्ष्मी पुरस्कार आनिक रानामगर र देरुनीख गौरव पुरस्कार रुपा सरोद न्यौपानेलाई प्रदान गरियो । उहाँहरुले ताम्रपत्रसहित रु ५०÷५० हजार पाउनुभयो ।

त्यस्तै पौरख पुरस्कारबाट डा परिधि शर्मा सम्मानित हुनुभयो । उहाँले रु ताम्रपत्रसहित रु २५ हजार पाउनुभयो । आयोजक नइ प्रकाशनले विविध वाङ्मय गतिविधिमा प्रतिष्ठा आर्जन गर्ने १५ वर्षका तीन जना बालिकालाई ताम्रपत्रसहित जनही रु १० हजार पुरस्कार राशिसहित सम्मान ग¥यो । पुरस्कृत हुनेमा बहुआयामिकतर्फ रिहाना भट्टराई, साहित्यतर्फ एन्जेलिना न्यौपाने र नृत्य तथा गायनतर्फ स्वन्ति श्रेष्ठ हुनुहुन्छ ।

त्यसैगरी १० वर्ष उमेर समूहका रुनिष सुनुवारलाई नृत्य तथा सगुन श्रेष्ठलाई गायनतर्फ कोपिला पुरस्कारबाट सम्मान गरियो । सम्मानस्वरुप उहाँहरुले जनही रु सात हजार पाउनुभयो ।
पाँच वर्षीया स्निग्धा देवकोटालाई ताम्रपत्रका साथ रु पाँच हजार पुरस्कार राशिसहित नेरुनीख चिचिला पुरस्कारबाट सम्मान गरियो । रासस

सम्बन्धित समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान
अमेरिका समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान

अमेरिकाका लागि राजदूतमा सिफारिस भएका पूर्व सचिव घिमिरे को हुन्?
Breaking News

अमेरिकाका लागि राजदूतमा सिफारिस भएका पूर्व सचिव घिमिरे को हुन्?

सबैको सुखसागर
आप्रबास मामिला

सत्यमेव जयते 

सबैको सुखसागर
आप्रबास मामिला

कविता

सबैको सुखसागर
अमेरिका समाचार

मानवको पुकार

सबैको सुखसागर
प्रवास

सबैको सुखसागर

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result