Thursday, April 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

 नेवाः अर्गनाइजेशनद्वारा मुक्तिनाथ धामलाई बुद्ध मुर्ति उपहार

जेष्ठ ७, २०८१ ८:२८ मा प्रकाशित
 नेवाः अर्गनाइजेशनद्वारा मुक्तिनाथ धामलाई बुद्ध मुर्ति उपहार
Share on FacebookShare on Twitter

क्यालिफोर्निया

क्यालिफोर्नियाको रिचमण्ड रहेको मुक्तिनाथ धामलाई नेवाः अर्गनाइजेशन नर्दन क्यालिफोर्निया च्याप्टरले भगवान बुद्धको मुर्ति उपहार दिएको छ । मुक्तिनाथ धाममा आइतवार आयोजित एक समारोहमा नेवा: अर्गनाइजेशनको तर्फवाट क्यालिफोर्निया च्याप्टरका अध्यक्ष मदन महर्जनले मुक्तिनाथ धामका अध्यक्ष अनिल पाण्डेलाई सो मुर्ति हस्तातरण गरेका थिए ।मुक्तिनाथ धामले भगवान बुदको उक्त प्रतिमाको मन्दिर परिसरमा आइतवार नै पदस्थापन समेत गरेको छ जनाएको छ ।

मुक्तिनाथ धामका अध्यक्ष अनिल पाण्डेले नेवा अर्गनाइजेशन नर्दन क्यालिफोर्निया च्याण्टरप्रति आभार व्यक्त गर्दै मुक्तिनाथ धाम सबै नेपालीको साझा र पवित्र धार्मिकस्थल भएकोले हिन्दु एवं बौद्ध धर्मावलम्बीहरुले जुनसुकै उपहार पनि अर्पण गर्न सक्ने बताए । उनले मानवजीवनको मुख्य धेय नै सामाजिक कार्य भएकोले सबैको सहयोग र सेवावाट मन्दिर स्थापना भएकोले सबैले अपनत्व लिनपर्ने बताए ।

कार्यक्रममा मुक्तिनाथ धामका वरिष्ठ उपाध्यक्ष पशुपति कँडेल, उपाध्यक्ष दिक्पाल  केसीले भगवान बुद्धको मुर्त्ति उपहार दिएकोमा नेवाः अर्गनाइजेशनप्रति आभार प्रकट गरेका थिए । नेवा अर्गनाइजेशन क्यालिफोर्निया च्याण्टरका अध्यक्ष मदन महर्जनले मुक्तिनाथ धाममा भगवान बुदको प्रतिमा स्थापना गर्न पाएकोमा खुशी व्यक्त ब्यक्त गर्दै आफूहरू निकै खुशी भएको बताए । सो मूर्ति हस्तारतरणको संयोजन गरेकी समाजसेवी गीता डंगोलले मुक्तिनाथ धाममा भगवान बुद्धको मूर्ति स्थापना हुनुले सबैलाई खुशी बनाएको बताइन् । मुक्तिनाथ धामना  हरेक आइतवार हुने नियमित भजनकीर्तनमा पनि उल्लेख्य भक्तजनको सहभागीता रहेको अध्यक्ष पाण्डेले जानकारी दिए ।

सम्बन्धित समाचार

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै
प्रवास

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

व्यवसायी अर्याललाई पितृशोक
आप्रबास मामिला

व्यवसायी अर्याललाई पितृशोक

सिलिकनभ्याली भाषा स्कुलले  वसञ्त पञ्चमी मनायो
आजको छापाबाट

सिलिकनभ्याली भाषा स्कुलले वसञ्त पञ्चमी मनायो

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result