Sunday, May 3, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

फान्समा जारी फिल्म फेस्टिवल, नेपाली निर्देशक भामले जिते ६० हजार डलर 

जेष्ठ ९, २०७६ १२:४९ मा प्रकाशित
फान्समा जारी फिल्म फेस्टिवल, नेपाली निर्देशक भामले जिते ६० हजार डलर 
Share on FacebookShare on Twitter
जाङ्बु शेर्पा – दूरबिन नेपाल
अमेरिका, मे २३ ।  निर्देशक मीनबहादुर भामको नयाँ फिल्म ‘एउटा चिसो वर्ष’ले फान्समा जारी कान्स फिल्म फेस्टिभलमा ६६ लाख ८४ हजार रुपैयाँ (६० हजार अमेरिकी डलर) राशीको सरफन्ड जितेको छ ।
विश्वभरबाट प्राप्त ५२ फिल्ममध्ये सरफन्डले ६ फिल्मलाई छनौट गरेको हो जसमा चारवटा आख्यान र दुई वृत्तचित्र छन् । भामको सुनी फिल्मस र नर्वेली भेरोना मियर एवं एपी बेजोर्न एसको संयुक्त निर्माणमा फिल्म बन्न लागेको हो । फेस्टिभल अवार्डको क्रममा फन्ड घोषणा गरिएको हो । हराएका पति खोज्न निस्किएकी गर्भवती पेमा र बौद्ध भिक्षु कर्म हिमालयमा पुग्दा उनीहरुको जीवनमा आउने परिवर्तन फिल्मको कथावस्तु हो ।
जुरीहरु भन्छन् : पितृसत्तात्मक समाजमा एउटी महिलाले आफ्नो पहिचान र खुशिका लागि गरेको सरल द्धन्द्ध हो फिल्म । मुख्य पात्रको यात्रामार्फत स्क्रिप्टले नेपालको दृश्य र धनी संस्कृतिलाई गजबले चित्रण गरेको छ । भामले यसअघि ‘कालोपोथी’ निर्माण गरेका थिए । भामको फिल्मसहित कान्समा अफगानिस्तानको ‘द पोस्टम्यान’, चीनको ‘द स्ट्रेन्जर’, इजिप्टको ‘एज आइ वान्ट’, दक्षिण अफ्रिकाको ‘हाउ टु स्टिल अ कन्ट्री’ र जर्जियाको ‘भेनिस’ समेत फन्ड जितेका छन् । ओस्लो फेस्टिभल एन्जेसी र नर्वेको परराष्ट्र मन्त्रालयसँग मिलेर नर्वेजियन फिल्म इन्स्टिच्युटले फन्ड प्रदान गरकाे हाे । 

सम्बन्धित समाचार

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित
Breaking News

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन
Slider

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result