Saturday, May 2, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सर्वनाममा ‘मिथिला चित्रकला प्रदर्शनी’

जेष्ठ ११, २०७५ ३:२१ मा प्रकाशित
सर्वनाममा ‘मिथिला चित्रकला प्रदर्शनी’
Share on FacebookShare on Twitter

काठमाडौँ, ११ जेठ /  काठमाडौँको सर्वनाम थिएटरमा एकल ‘मिथिला चित्रकला प्रदर्शनी’ भएको छ । चित्रकार पुनमकुमारी दासले बनाएका २२ वटा मिथिला जनजीवनसँग सम्बन्धित चित्रकला प्रदर्शनी भएका हुन् ।

पुनमको प्रस्तुतीकरण र धारणा सशक्त देखेकै कारण चित्रकला प्रदर्शनी गरेको भन्दै वरिष्ठ मिथिला चित्रकार एससी सुमनले भन्नुभयो, “मिथिलाका प्रत्येक घरमा कलाकार भए पनि पुनमको चित्र बनाउने शैली अलि पृथक छ ।”

पुनमले माइती इण्डियाबाट नै चित्र बनाउने तरिका सिकेर नेपालमा बनाउने गरेको उहाँले जानकारी दिनुभयो । उहाँले बनाएको चित्र प्रत्येक जनजीवनसँग गाँसिने गरेको उहाँले बताउनुभयो ।

चित्रकार रमेश खनालले प्रत्येक संग्रहालयको विशेषता मिथिला चित्रकला भएको भन्दै यसलाई जोगाउन सबै कसिएर लाग्नुपर्ने बताउनुभयो । सर्वनाम थिएटरमा अन्यमाभन्दा दर्शक तथा स्रोता धेरै हुने जानकारी दिनुभयो ।

थिएटरका प्रमुख अशेष मल्लले थिएटरले ‘एकघर एक चित्रकला’लाई एकदिन पूरा गरेरै छाड्ने जानकारी दिनुभयो । रासस

सम्बन्धित समाचार

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित
Breaking News

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन
Slider

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा
Breaking News

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान
अमेरिका समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान

Breaking News

स्टानफोर्ड विश्वविद्यालयले विश्व साइकल यात्री पुष्कर शाहको ‘घुँडाको अनुसन्धान गर्दै’

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result