Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

महाकवि देवकोटा पुरस्कार पाँच स्रष्टालाई

जेष्ठ १३, २०७५ ३:१८ मा प्रकाशित
महाकवि देवकोटा पुरस्कार पाँच स्रष्टालाई
Share on FacebookShare on Twitter

काठमाडौँ, १३ जेठ / यस वर्षको महाकवि देवकोटा पुरस्कार विभिन्न पाँच विधाका स्रष्टालाई प्रदान गरिने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय (मन्त्रीस्तर) को निर्णयअनुसार कविता, निबन्ध समालोचना, आख्यान नाटक, बाल साहित्य लोक साहित्य र भाषा साहित्य विधामा पुरस्कार प्रदान गर्ने निर्णय गरिएको मन्त्रालयले आज विज्ञप्तिमार्फत जनाएको हो ।

पुरस्कृत हुनेमा कवितातर्फ काठमाडौँ जोरपाटीका कञ्चन पुडासैनी, निबन्धमा झापा चन्द्रगढीका तेजराज खतिवडा (तेराख), आख्यान नाटकमा तेह्रथुम सावलाका अभि सुवेदी, बालसाहित्यमा पाल्पा तानसेनका विनय कसजु र भाषा साहित्य विधामा महोत्तरी बखरीका महेश्वर राय रहनुभएको छ ।

सरकारले आव २०६८÷६९ देखि नेपाली भाषाका विभिन्न पाँच विधामा योगदान गरेका विशिष्ट स्रष्टालाई प्रत्येक वर्ष रु एक लाखका दरले महाकवि देवकोटा पुरस्कार प्रदान गर्ने घोषणा गरेको थियो ।रासस

सम्बन्धित समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान
अमेरिका समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान

अमेरिकाका लागि राजदूतमा सिफारिस भएका पूर्व सचिव घिमिरे को हुन्?
Breaking News

अमेरिकाका लागि राजदूतमा सिफारिस भएका पूर्व सचिव घिमिरे को हुन्?

सबैको सुखसागर
आप्रबास मामिला

सत्यमेव जयते 

सबैको सुखसागर
आप्रबास मामिला

कविता

सबैको सुखसागर
अमेरिका समाचार

मानवको पुकार

सबैको सुखसागर
प्रवास

सबैको सुखसागर

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result