Thursday, June 25, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

छ हजार विद्यार्थीलाई छात्रवृत्ति

जेष्ठ १४, २०७५ ३:४५ मा प्रकाशित
Share on FacebookShare on Twitter

बुटवल, १४ जेठ / बुटवल उपमहानगरपालिकाले गणतन्त्र दिवसको अवसर पारेर छ हजार ६९६ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

उपमहानगरपालिकास्थित सामुदायिक विद्यालयमा अध्ययनरत आधारभूत र मावि तहका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो ।

आधारभूत तहमा अध्ययनरत् ३ हजार ९९६ जनालाई जनही रु ४००, दलित समुदायका आधारभूततर्फ दुई हजार २४८ विद्यार्थीलाई जनही रु ४०० र मावि तहका ३८२ विद्यार्थीलाई जनही रु ५०० का दरले छात्रवृत्ति वितरण गरिएको उपमहानगरका शिक्षा शाखा प्रमुख लोकराज पन्थीले जानकारी दिनुभयो ।

छात्रवृत्तिका लागि उक्त रकम उपमहानगरपालिकाले सम्बन्धित विद्यालयको तथ्यांकका आधारमा उपलब्ध गराएपछि आज सबै सामुदायिक विद्यालयमा एकै साथ वितरण भएको नगर प्रमुख शिवराज सुवेदीले बताउनुभयो ।

उपमहानगरमा ३८ वटा सामुदायिक विद्यालय रहेका छन् भने संस्थागत विद्यालयको संख्या ६२ वटा रहेका छन् ।

कतिपय सामुदायिक विद्यालयले उपमहानगरपालिकाले पठाएको रकमका अतिरिक्त विद्यालयमा स्थापना भएका कोषबाट पनि केही छात्रवृत्ति वितरण गर्दै आएका छन् ।

उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत १३ हजार ५७२ जना विद्यार्थीका लागि आवश्यकपर्ने पाठ्यपुस्तकको रकम विद्यालयको खातामा यसअघि नै निकासा गरिसकेको छ । त्यस्तै, ७०० अति विपन्न छात्रछात्रालाई हाजिरीका आधारमा दैनिक रु २० बराबरको खाजा व्यवस्थापनका लागि रकम उपलब्ध गराउँदै आएको उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

उपमहानगरले यसअघि विद्यालय भर्ना अभियान प्रभावकारीरुपमा सञ्चालन गरेको थियो । त्यसक्रममा विद्यालयमा भर्ना हुन नसकेका बालबालिकालाई खोजी खोजी भर्ना गराइएको थियो ।

नगरपालिकाले शिक्षा ऐन पारित गरिसकेको र नगर शिक्षा नियमावलीको मस्यौदा छलफलको चरणमा रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णु खनालले जानकारी दिनुभयो ।रासस

सम्बन्धित समाचार

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
Breaking News

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

जय नेपाल फाउण्डेशन नर्दन क्यालिफोर्नियाद्वारा हाजिरी जवाफ प्रतियोगिताको आयोजना
Breaking News

जय नेपाल फाउण्डेशन नर्दन क्यालिफोर्नियाद्वारा हाजिरी जवाफ प्रतियोगिताको आयोजना

तलब खुवाउन नसकेकै कारण वीरका कर्मचारी हटाएको स्वास्थ्यमन्त्रीको प्रष्टीकरण
ट्रेन्डिंग न्यूज्

स्वास्थ्य क्षेत्रमा दरबन्दी बढाउने मन्त्री बस्नेतको प्रतिवद्धता

पछिल्लो २४ घण्टामा ६ हजार ८२७ जना कोरोना थपिए, १० को मृत्यु
समाचार

पहिलोपटक ७ जनामा कोरोनाको जेएन–१ भेरियन्ट पुष्टि

चन्द्रसूर्य फाउण्डेशनले विद्यार्थी र सिनियरहरुको निशुल्क ट्याक्स भरिदिने
अमेरिका समाचार

चन्द्रसूर्य फाउण्डेशनले विद्यार्थी र सिनियरहरुको निशुल्क ट्याक्स भरिदिने

त्रिविले ४९औँ दीक्षान्त भव्य रुपमा मनायो
ट्रेन्डिंग न्यूज्

त्रिविले ४९औँ दीक्षान्त भव्य रुपमा मनायो

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result