Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

राष्ट्रिय कविता प्रतियोगितामा पन्ध्र कवि छानिए

जेष्ठ १८, २०७५ १०:५७ मा प्रकाशित
राष्ट्रिय कविता प्रतियोगितामा पन्ध्र कवि छानिए
Share on FacebookShare on Twitter

रोल्पा, १८ जेठ / बृहत् साहित्य सम्मेलनअन्तर्गत राष्ट्रिय कविता प्रतियोगितामा देशभरका १५ जना कवि छनोटमा परेका छन् ।

यसरी छनोट हुनेमा काठमाडौँका अमि प्रिन्स, दोलखाका अशोक नेपाल, रोल्पाका कमल विवश मगर र संगीत मगर, बाग्लुङका गिरी श्रीस मगर, सोलुखुम्बुका गणेश खतिवडा, रुपन्देहीका देशबन्धु आचार्य रहेका छन् ।

यसैगरी छनोट हुने अन्य प्रतियोगीमा गोरखाका निशान निष्कर्ष, लमजुङका प्रज्वल अधिकारी, अछामका लक्ष्मण संगम र वीरेन्द्र जैसी, रुकुम पूर्वका समीर गौतम, सिन्धुपाल्चोकका सुरेश बुढाथोकी, पाल्पाका सुष्मा श्रेष्ठ र बाँकेका हेमन्त शिशिर रहेको मूल आयोजक समितिका संयोजक डिवी टुहुरोले जानकारी दिनुभयो ।

प्रतियोगिताका लागि ११४ जनाले आवेदन दिएकोमा निर्णायक मण्डलले १५ जना छनोट गरेको आयोजकले बताएका छन् । प्रतियोगितामा प्रथम हुनेलाई नगद रु ३५ हजार, पदक र प्रमाणपत्र प्रदान गरिने भएको छ ।

यसैगरी द्धितीय, तृतीय र सान्त्वना पुरस्कार पाउने दुई जनालाई क्रमशः रु २५ हजार, रु २० हजार र रु १०÷१० हजार नगद, पदक र प्रमाणपत्र प्रदान गरिने बताइएको छ । प्रतियोगितामा रु १० लाख भन्दा बढी खर्च हुने अनुमान गरिएको मूल आयोजक समितिका संयोजक टुहुरोले जानकारी दिनुभयो ।

नेपाल टेलिकमको मुख्य प्रायोजन रहेको उक्त प्रतियोगितामा वसन्त चौधरी फाउण्डेशन, नेपाल पर्यटन बोर्डलगायतको साझेदारी रहेको छ । रोल्पा नगरपालिकाको आयोजनामा हुने उक्त प्रतियोगिता जेठ २० देखि २२ सम्म सदरमुकाम लिवाङमा हुने बताइएको छ । रासस

सम्बन्धित समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान
अमेरिका समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान

अमेरिकाका लागि राजदूतमा सिफारिस भएका पूर्व सचिव घिमिरे को हुन्?
Breaking News

अमेरिकाका लागि राजदूतमा सिफारिस भएका पूर्व सचिव घिमिरे को हुन्?

सबैको सुखसागर
आप्रबास मामिला

सत्यमेव जयते 

सबैको सुखसागर
आप्रबास मामिला

कविता

सबैको सुखसागर
अमेरिका समाचार

मानवको पुकार

सबैको सुखसागर
प्रवास

सबैको सुखसागर

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result