काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचकमा ३.९७ अंकले घटेको छ । गिरावट आएको छ । आज ८८ लाख २० हजार १२५ वटा शेयर किनबेचबाट ४ अर्ब ४० लाख बराबरको कारोबार भएको हो ।
सोमबार नेप्सेमा भएको शेयर कारोबारमा बुद्धभूमि हाइड्रोपावर नेपाल कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाए भने एनआइबिएल स्टेबल फन्डका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए ।
प्रतिक्रिया लेख्नुहोस्:-