Sunday, September 24, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

आठ साहित्यकारलाई सम्मान गरिने

जेष्ठ ३१, २०७५ ११:२७ मा प्रकाशित
आठ साहित्यकारलाई सम्मान गरिने
Share on FacebookShare on Twitter

काठमाडौँ, ३१ जेठ / नोबेल साकोस साहित्य प्रतिष्ठानले यस वर्ष नेपाली साहित्य क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेका आठ साहित्यकारलाई पुरस्कृत तथा सम्मान गर्ने भएको छ ।

प्रतिष्ठानका संरक्षक एवं वरिष्ठ समालोचक युवराज मैनालीको संयोजकत्वमा बसेको बैठकले आठ साहित्यकारलाई पुरस्कारद्वारा सम्मान गर्न लागेको हो ।

सम्मानित हुनेहरुमा हरिभक्त मीना साहित्य सम्मान काठमाडौँका विजय चालिसेलाई तुजाखग साहित्य सम्मान काठमाडौँकै हरिप्रसाद सोडारी र दुर्गा विष्णु समालोचना साहित्य सम्मान धादिङका कृष्ण गौतमलाई प्रदान गरिने निर्णय भएको संयोजक मैनालीले जानकारी दिनुभयो । पुरस्कार राशि जनही रु ११ हजार १११ रहेको छ ।

यसैगरी, नोबेल साकोस साहित्य सम्मान काठमाडौँका गोपीकृष्ण प्रसाई, एन्जेलिना नेउपाने साहित्य सम्मान लमजुङका श्रीकृष्ण न्यौपाने, हरिभक्त मीना बालप्रतिभा सम्मान पाल्पाका सुधा पाल्पाली र पदम—दीपा साहित्य सम्मान ओखलढुंगाका तुलसीहरि कोइरालालाई दिने निर्णय गरिएको छ । उक्त पुरस्कारको राशि रु पाँच हजार ५०० रहेको छ ।

यस्तै, निरन्तर साहित्य सम्मान गुल्मीका लीलाधर पाण्डेलाई प्रदान गर्ने निर्णय गरिएको छ । उक्त सम्मानको पुरस्कार राशि रु दुई हजार २०० रहेको छ । यी सबै पुरस्कार तथा सम्मान आगामी असार २ गते शनिबार एक कार्यक्रमका बीच वितरण गरिने संयोजक मैनालीले बताउनुभयो । रासस

सम्बन्धित समाचार

युवा साहित्यकार तुलसी आचार्यको “स्वप्नभूमि” बिमोचित
अमेरिका समाचार

युवा साहित्यकार तुलसी आचार्यको “स्वप्नभूमि” बिमोचित

दिक्पाल केसीको ‘थोत्रो चोली’ बजारमा
कला/मनोरन्जन

दिक्पाल केसीको ‘थोत्रो चोली’ बजारमा

साहित्य

सोलीडोली क्यालिफोर्नियामा लोकार्पण, साहित्यकार भट्टलाई सम्मान
समाचार

सोलीडोली क्यालिफोर्नियामा लोकार्पण, साहित्यकार भट्टलाई सम्मान

शीर्षक : कालो बादल !
साहित्य

शीर्षक : कालो बादल !

स्वस्थानी व्रत आजबाट सुरु हुँदै
मुख्य समाचार

आज स्वस्थानी व्रत समापन गरिँदै, शालीनदीमा अत्यधिक भीड

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result