Saturday, January 28, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

भ्रष्टाचारीले मात्र सुन्ने यो आकाशवाणी

असार १६, २०७७ १०:१७ मा प्रकाशित
भ्रष्टाचारीले मात्र सुन्ने यो आकाशवाणी
Share on FacebookShare on Twitter

राजु चौलागाई

       कोरोना भाइरसको अन्त्य भएछ । महादेवजी दिक्क भएर पुन: यस्तो भाइरस पठाएछन् ।  नेपालमा जुन भाइरसले भ्रष्टाचारीलाई घाँटीमा अँठ्याए पछि स्वास बन्द गराएर मार्ने “भनेभा” भाइरस ।

सुटुक्क लुकेर हैन,  ठूलो गर्जनका साथ आकाशवाणी पनि गरेछन् माहादेवजीले ।  “भनेभा” भाइरस नेपाल लगायत सम्पूर्ण भ्रष्टाचारले ज्वरो गाडेको देशमा फैलिने छ ।   १ महिनासम्म जो आफ्नो बेडरुमबाट कतै निस्कदैन त्यो मात्र बाँच्न सफल हुनेछ ।  र यो आकाशवाणी भ्रष्टाचारीले मात्र सुन्ने छन् ।

अहो ! बिचित्र त यो भयो की, महादेवले पृथ्वीमा आएर नेपालका नेताहरूको अवस्था र मृत्यु संख्या रिपोर्ट गर्ने जिम्मा मलाई दिए। नमान्ने कुरै भएन । महादेवले भनेपछि  म पनि के कम ! आफूलाई नलाग्ने भाइरस, भ्रष्टाचार गर्नेलाई लाग्ने न हो ।   १ हप्ता पछि नेपाल पुगे रिपोर्ट लिन । पहिला त सिस्नु ढिँडो खान मन लागेर गाँउ गएका गन्य मान्य राजनीतिज्ञहरू कोही छैनन् । नाता गोतालाई सोधे कोहीलाई टनसील त कोहीलाई ज्वरो रे ! कोही ढाड दुखेर सुतेछन् । बेडरुममा मैले बुझिहाले । जिल्लातिर गए  । शालीन र भलाद्‌मी नेता पनि पो गायब । अरु त छँदै थियो। अचम्म मान्दै सोधे ‘तपाई पनि ?’    “होइन नातागोतालाई जागिर ख्वाएको थिए । त्यो पनि गनिन्छ होला भनेर के !मन्त्री हुँदा लोब लाग्दो रैछ । १/२ ठाउँ दस्तखत गरेको घरमा खर्च ल्याइदिए । उत्तर आयो हिँडे त्यहाँबाट। मलाई नि भष्ट्राचार गर्न मन लाग्यो ।”

 सोचे सबै जिल्ला गएर बुझ्न असम्भव छ । बरु काठमाडौँ गएर सबैतिर छानेर फोन गर्छु । मुख्य मुख्य नेतालाई । काठमाडौँ गए । १ जना बाहेक सबैका सबै नेता गायब । बेडरुममा फोन लिएर १ महिनाका लागि । शेरबहादुर देउवालाई फोन लगाए र परिचय दिए । अनि भट्भट्याउन थालिहाले । “शुरु देखी यो वाणी नसुनुन्जेल सम्मै गरियो । कान समाउँछु म सब फिर्ता गर्छु । लौन महादेवजीलाई भन्देऊ । तर जनतालाई थाहा नहोस् ।” 

बाबुरामजी म बोल्दैछु परिचय के शुरु गरेको थिए रुन्चे स्वरमा “चुनाबका बेला हिसिलाजीले गर्दा क्या ? आफू नि सिद्धिने भइन मलाईनी?”  अनि प्रम हुँदा नि सोधिहालेँ मैले ? “त्यो बेला नि यिनैले हिसाब किताब राख्थिन् राती यही बेडमा यो यो र यसो यसो गर्नु भन्थिन् यिनलाई सोध्नुस् ?” 

तराईतिर फोन लगाए ।  एउटा नेता र कार्यकर्ता पनि छैन गाउमा हिजोआज । के पी ले सबैलाई सिध्याए कि क्या हो । जनता को गुनासो थियो । उपेन्द्र ज्यू आरामै म फलानो । “ए भाई यो मन्त्री हुदा लिन्न भन्दा नि दिएर ल्याउछ । उप तथा पराराष्ट्मा हुदा त के के गरियो हिसाब नै छैन । बरु, बस्छु बेडरुममा १ महिना हर्नियाको सर्जरी गरेको रैछ भन्दीनु जनतालाई ।”

अशोक राई ज्यु तपाई  ? “जातिए आन्दोलनमा एक सुटकेश मात्रै हो । जिबन भरीको सुरक्षा कोष भनेर देको लिईहाँले । यस्तो भनेभा आउला भन्ने के थाहा र भाइ ?” 

राजेन्द्र महतो सन्चै हुनुहुन्छ ? अस्ती त टुडीखेलमा झुन्डाउने आवाज चर्कै थियो त ? आफ्नो घर शिसाको हुनेले अर्काको घरको शिसा फोर्ने? जवाफ आयो नरम स्वरमा “उतैबाट भारु आइरहन्छ घरको सदस्यको नाममा । तेल मन्त्री हुदा नियुक्तीमा बढिनै खाइयो जस्तो लाग्छ, छुटफुट त हिसाब राखेकै छैन ।”

झलनाथ सर कता भनेको “माधबलाई प्रम बाट हटाएको अरु क्षेत्रमा खासै कमाउन नसकेर हो साला ‘भनेभा’ ले पो यो दशा लाग्यो त । नत्र मेरो बजार हल्ला खासै थिएन ।राम्रो सेटीङमा खाको थिए।”

गगन जी भनेको “जिब्रोमा खटिरा आयो भन्नुस त रे !”  परिचय दिए मैले अनि युवा जवाफ आयो “राजनिती मा कोही कसैले पनि क्लिनली काम गर्न सक्दैन म पनि त त्यही समाजको सदस्य हु राजुजी बुझ्नुभो नि । हल्ला नगर्न आग्रह गर्छु ।” 

चित्र बहादुर बा के भएर बेडमा नि?  म बोलेको:-  “मुलाहरु बहुमत पुगेन सरकारमा सामेल भैदे भनेर मर्न लागे पछी गको नखाई सुखै नपाएर लौ त होस भनेर बाध्यताले मात्र हो खाको । थोरै अनि १/२ भनसुन सांसद हुदै गराएको हो । आफु जनताको कम्युनिस्ट । ढाँट्ने कुरो छैन ।”

माकुने सर ? जवाफमा  “हजुर के भन्नु र झक्कुले हराएपछी पैसा सदासर्बदा चाहिने रैछ भनेर एक नाथ सँग सम्झौता भको जगजाहेर नै छ ।  मेरो ठाउ-ठाउबाट माग्दै नमागी आउछ । बोरु बामदेबलाई गृहमन्त्री हुदा आईजीपी प्रकरणमा नखा भनेको थिए मैले । उन्ले खाएर छोड़े । अहिले यिनले नि चाल पाए ।  किन बामदेब को कुरो गर्या मैले तपाईलाई सोधे र ? “होइन यही छन मेरै अगाडी, हिजो आज यतै खाने यतै पाउना रुममा बस्छन ।”

प्रचन्ड कमरेड हराउनु भोत?  “मेरो श्रीमती बिरामी छन । प्राय उन्कै रेखद्खमा समय बिताउछु । ए म फलानो बोलेको :-  “हैट के हो यो ‘भनेभा’ ? कति बैंक लुटियो कति, क्यानटोनमेन्टमा पनि टन्नै कुम्ल्याईयो । कति मारीयो  ।अब के भन्नु ?  मैले तपाई आफैले बताउनु भो भने त १ दिन लाग्ला मने हिहिहि ।”

रामचन्द्र पुरेतको फोन पनि लागीहाल्यो :- “बल्ल बल्ल कोरोना बाट बचेको ‘भनेभा’ ले सखापै पार्यो । त्योत्रो कांग्रेस सरकारमा हुदा कती कमाईयो कति कस्ले हिसाब राख्छ र ? अब बाँचिन्न क्यारे लौन केही उपाए भए बताईदिनु । प्रकाशमान र सिटौलाहरु नि बेडरुमै होलान । के भन्दारैछन सुनाउनु ल साथी । रामशरण त यही छन लौ फोन रे !

“टोपी नेपाली दिमाग अमेरीकी देशलाई त पुजी जगेर्ना गर्नेले आफुलाई गर्दैन होला त भाई ? गरियो नि अर्थमन्त्री हुदा, भनेभा आउछ भन्ने के थाह र ?”

कमल थापा ज्यू के छ मैले सोधे, “को हो यो ?” ठाड ठाडो रिप्लाई आयो । परिचय छिटो नदेको भए फोन काटी हाल्ने रैछन । :-  “म खान लाउन र गर्न जन्मेको त्यो निरन्तर बैधानिक या अबैधानिक जुनसुकै तरवरले गरिराको थिए सबै पार लाए तर ‘भनेभा’ सँग घुडा टेक्न बाध्य भए ।:

योगेश भट्टराई कता हिड्दै नि ? जवाफमा “बेडरुममा जान लागेको, भनसुन सनसुन बाहेक त्यस्तो केही गरेको थिईन, आफनै घरको भाडा खाको त हो भनेर यसो बाहिर निस्केको त घाँटी च्याप्प भयो अनि दौडेर आको रुममा ।”

सबै गायब छन कतिलाई सोध्नु त ! यि सबै प्रतिनिधि पात्र समेटी हाले भनेर भिम रावललाई चुस्स सोधेर प्रम ओलीमा टुग्याउने बिचारले फोन लगाए  । रावल सर म फलानो:- “यता धेरै सजिलो पैसा कमाउन, सुदुर पश्चिमका जनता सोझा हल्ला नी नगर्ने भनेर नखाको भए मेरा बाआमाको अंशले यो अहोदामा पुग्न गार्हो नि भाई । धेरैले आफै दिए मैले नि धेरैलाई जागिर ख्वाईदिए । मन्त्रीहुदा अली पहिला मेरो बजार हल्ला पनि सुन्नु नै भा होला ।”

के पी बा तपाई त भ्रष्टाचार नि गर्दीन, गर्नेलाई नि छोड्दिन भन्नुहुथ्यो । देश चलाउने बेलामा किन बेडरुममा लुक्नुभाको नि ? :- “चुनाब मा यिनै बिनोद चौधरी, खेताङ फेताङले पैसा हालेको सत्य जगजाहेर छ, अहिले नगरेनी गर्नेलाई कारबाही गरौ भने । आफ्नो पक्षमा कोही नहुने, नगरौ भने “भनेभा” को शिकार हुनुभन्दा किड्नी फेरोको आराम गरेको भाईराजा ।”

रिपोर्ट बुझाउनु पर्यो भनेर डाटा इन्ट्री गर्न कोटेश्वरबाट जादै थिए  । १ जना नेता खुलेआम बाल नदिई लियाम्फ्याङ लियाम्फ्याङ हिडीरह्को देखे ति थिए नारायण मान बिजुक्छे। ए नेता ज्यु कता हिडेको ? आकाशवाणी सुन्नु भएन ? “मैले त केही सुनेन बोरु जनताको काम भएनरे नेता जति सबै बिरामी भए मात्र भन्छ बालुबटार जान भक्तपुरबाट लोकल गाडीमा यहा आए अब यहाबाट नेपाल यातायात चढेर जान्छु भनेर नि ! प्रम लाई भेटीन्छ की तै ? अनि भाई को परिचय ?”  मैले “म पनि सानो प्रोजेक्टको रिपोर्ट तयार गर्नु थियो त्यसर्थ कम्प्युटर इन्स्टिच्युट खोज्दै हिडेको हस्त नमस्ते “!

म झलल्याँस बिउझें । कहिल्यै नदेखेको अनौठो सपना १०३.९ फरेनहाइट ज्वरोमा ३२५ मिलिग्रामको ३ ओटा टाईनल खाएर सुतेको बेला देखेको यो सपना जस्ताको तस्कै पस्के । सपना माथी सकारात्मक नकारात्मक जस्तो प्रतिक्रिया गर्नुभए पनि आभारी हुने छु ।

 -राजु चौलागाई सानफ्रान्सिस्को, अमेरिका 

सम्बन्धित समाचार

युवा साहित्यकार तुलसी आचार्यको “स्वप्नभूमि” बिमोचित
अमेरिका समाचार

युवा साहित्यकार तुलसी आचार्यको “स्वप्नभूमि” बिमोचित

दिक्पाल केसीको ‘थोत्रो चोली’ बजारमा
कला/मनोरन्जन

दिक्पाल केसीको ‘थोत्रो चोली’ बजारमा

स्यानफ्रान्सिस्कोमा चर्चित ‘दि एक्स ब्यान्ड’को प्रस्तुती  शुक्रवार
Breaking News

स्यानफ्रान्सिस्कोमा चर्चित ‘दि एक्स ब्यान्ड’को प्रस्तुती शुक्रवार

चर्चित भारतीय कलाकार विवेक ओबराय पोखरामा
कला/मनोरन्जन

चर्चित भारतीय कलाकार विवेक ओबराय पोखरामा

साहित्य

‘महापुरुष’ले सपरिवार फिल्म हेर्ने वातावण सृजना गरेको  छ : हरिवंश आचार्य
Slider

‘महापुरुष’ले सपरिवार फिल्म हेर्ने वातावण सृजना गरेको छ : हरिवंश आचार्य

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल  बने …

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल बने …

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

निर्वाचन आयोगले शशांक कोइरालालाई आचारसंहिता विपरीत अभिव्यक्ति नदिन सचेत गरायो

सहमतिमै कांग्रेसको राष्ट्रपति चयन हुने शशांकको दावी

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

निर्वाचन आयोगले शशांक कोइरालालाई आचारसंहिता विपरीत अभिव्यक्ति नदिन सचेत गरायो

सहमतिमै कांग्रेसको राष्ट्रपति चयन हुने शशांकको दावी

रवि लामिछानेले दिए राजीनामा

रवि लामिछानेले दिए राजीनामा

आगामी माघ २३ गते राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन

आगामी माघ २३ गते राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन

आफू विरुद्ध नकारात्मक समाचार बनाएको स्वास्थ्य राज्यमन्त्री कार्कीको गुनासो

आफू विरुद्ध नकारात्मक समाचार बनाएको स्वास्थ्य राज्यमन्त्री कार्कीको गुनासो

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.