Tuesday, June 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

शारीरिक अपाङ्गता भएका व्यक्ति मूर्तिकलामा पोख्त

असार २१, २०७५ ११:०८ मा प्रकाशित
शारीरिक अपाङ्गता भएका व्यक्ति मूर्तिकलामा पोख्त
Share on FacebookShare on Twitter

डडेल्धुरा, २१ असार ९ / आफूसँग कलात्मक क्षमता छ भने अपाङ्गता भए पनि अब्बल काम गर्न सक्छन् भन्ने उदाहरण स्थानीय आलितालका धनबहादुर विकले बगरका ढुङ्गालाई कलात्मक मूर्तिमा परिणत गरेर देखाएका छन् ।

आलिताल गाउँपालिका–४ घरेलुगाउँका ४० वर्षीय धनबहादुर राम्रोसँग बोल्न र धेरै हिँड्डुल गर्न सक्दैनन् तर पनि उनमा मूर्तिकलाको क्षमता भने उत्कृष्ट रहेको पाइन्छ । नदी किनार र बगरमा पाइने ढुङ्गालाई घरेलु औजार प्रयोग गरेर उनले दुरुस्तै मूर्ति बनाउने गरेको आफन्तहरु बताउँछन् ।

फोटो हेरेरै ढुङ्गालाई मूर्तिमा ढाल्न सक्ने क्षमताका धनबहादुरले अहिलेसम्म न कुनै तालीम लिएका छन् न त आधुनिक औजार प्रयोग गर्छन् तर पनि उनले बनाउने मूर्ति भने कुनै तालीम प्राप्त शिल्पकारको भन्दा कम नभएको मूर्ति खरीदकर्ताको भनाइ छ । धनबहादुरले अहिलेसम्म ढुङ्गाबाट सयौँ मूर्ति निर्माण गरी बिक्री गरिसकेका छन् । एउटा राम्रो मूर्ति बनाउन ३ महिना र रू७० हजारसम्म खर्च लाग्ने उनको भनाइ छ । आर्थिक अभावकै कारण धनबहादुरले मूर्ति कुँद्ने औजारसमेत घरमै निर्माण गर्ने गरेको उनका दाजु रामबहादुर बताउँछन्

मूर्तिकलामा अब्बल धनबहादुरले यही पेशाबाट परिवार पाल्दै आएका छन् । अपाङ्गता भए पनि मूर्तिकलामा पोख्त उनलाई आधुनिक औजारको जोहो गर्न र पेशालाई अघि बढाउन थप सहयोगको खाँचो परेको उनका भाइ शेरबहादुर विकको भनाइ छ । धनबहादुरले निर्माण गरेका मूर्तिकलाको यस क्षेत्रमै ठूलो चर्चा छ । वर्षौंदेखि ढुङ्गे मूर्ति निर्माण गर्दै उनले वर्षेनी लाखौँभन्दा बढी रुपैयाँ आम्दानी गर्दै आएका छन् ।
अर्डरअनुसार विभिन्न देवीदेवताको मूर्ति निर्माणबाट नै परिवारको पालनपोषण भइरहेको भाइ शेरबहादुर बताउँछन् निर्माण भएका मूर्ति डडेल्धुरालगायत बैतडी डोटी र तराईका जिल्लाका मानिसले समेत मन्दिर र घरमा पूजा गर्नका लागि खरीद गरेर लैजाने गरेको पाइन्छ । ढुङ्गेंमूर्तिमा पोख्त धनबहादुरले देवीदेवताका साथै अडर अनुसारका मूर्ति, शालिक र चित्रसमेत बनाउँदै आइरहेका छन् । रासस

सम्बन्धित समाचार

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित
Breaking News

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन
Slider

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा
Breaking News

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान
अमेरिका समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै
आप्रबास मामिला

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result