Monday, September 25, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

 रीतादेवी प्रधान भन्छिन, एनआरएनएलाई साझा फुलवारी बनाउछु

उम्मेदवारी दिने सबैभन्दा बढी उमेरकी सिनियर महिला

असार २२, २०८० ४:०७ मा प्रकाशित
 रीतादेवी प्रधान भन्छिन, एनआरएनएलाई साझा फुलवारी बनाउछु
Share on FacebookShare on Twitter

स्यानफ्रान्सिस्को, क्यालिफोर्निया ।
अमेरिकामा नेपाली साहित्य र सामाजिक कार्यमा क्रियाशील रीतादेवी प्रधानले गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको आसन्न निर्वाचनको लागि महिला बोर्ड सदस्यमा उम्मेदवारी दिएकी छिन । बे एरियाका हर साहित्यिक कार्यक्रमहरुमा आफ्नो जोशीलो प्रस्तुती दिने प्रधान आसन्न निर्वाचनमा उम्मेदवारी दिने सबैभन्दा बढी उमेरकी सिनियर नागरिक हुन । काठमाडौको मरुटोलमा ७० बर्ष अधि जन्मिएकी प्रधानले नेपाली र नेवारी भाषामा दर्जनौ कृतिहरु प्रकाशित गरेकी छन् ।

दूरवीनसंगको कुराकानीमा प्रधानले एनआरएनए जस्तो गरिमामय संस्थामा आफ्नो अनुभवलाई प्रवासमा रहेका आम नेपाली समक्ष पुर्याउने र युवा पुस्तालाई नेपाल र नेपालीका लागि सामाजिक कार्य गर्न प्रेरित गर्ने बताइन । “मेरो उम्मेदवारी म जस्तै उमेर समुहका महिला तथा पुरुषहरुका लागि पनि उहादरण हो”, प्रधानले भनिन, -“आफूलाई सकृय राख्न र समाजमा समारात्मक परिवर्तन ल्याउन पनि हामीहरुको अनुभव युवापुस्ताको लागि उपयोगी हुनेछ” ।

रीतादेवी प्रधान एनआरएनएलाई साझा फुलवारी बनाउने उद्घोष गर्दै भन्छिन्, “हामी यहाँ राम, श्याम हरि गोपाल कोही होइन, पहिलो हामी नेपाली हौै, एनआरएनएनले नेपाली हुनुमा गर्व गर्ने वातावरण बनाउनुपर्छ । मेरो उम्मेदवारी पनि त्यसैका लागि पनि हो” ।

२०२८ देखि साहित्य लेखनमा सकृय प्रधान नेपालमा महिला वातावरण समूह, कोपुण्डोल, कालिमाटी क्लीनिक, रोटरी क्लब, नेपाल लगायत थुप्रै संघरसंस्थामा संलग्न थिइन् । साहित्यकार प्रधानका तरंगहरू मनका, २०६३, अन्धविश्वासभित्रका विश्वासहरू, नेपाली, अंग्रेजी र नेपालभाषामा नवाइम्ह छुं, प्रथम सचित्र बाल उपन्यास, नेपालभाषामा खनाखँ कथासंग्रह, नेपालभाषामा फय्वःगु लँयइकु संग्रह नेपालभाषामा कछला, लगायत दर्जनौ कृतिहरु प्रकाशनमा आएका छन् ।

प्रधानका अनुसार उनी नेपाली भाषा साहित्यमा अदृश्य र अमूर्त सांस्कृतिक सम्पदा सम्बन्धी लेख्ने पहिलो व्यक्तिको रुपमा पुरस्कृत साहित्यकार हुन् भने नेवारी साहित्यमा सचित्र बाल उपन्यास लेख्ने प्रथम उपन्यासकार समेत हुन् । आफूलाई मतदान गर्न अमेरिकाभर रहेका एनआरएन सदस्यहरुलाई आग्रह गर्दै प्रधान भन्छिन्, तपाईहरु मलाई मत दिनुस, म आजसम्मको अनुभव, सृजना र सकृयतालाई एनआरएन मार्फत थप प्रभावकारी बनाउछु, । प्रधानका पीता स्व हिरण्यध्वज जोशीले नेपालको पहिलो बजेट लेखनमा याृगदान पुर्याएका थिए ।

सम्बन्धित समाचार

साहित्यकार समीर नेपालका दुई कृतिको  समिक्षा
एनआरएन विशेष

साहित्यकार समीर नेपालका दुई कृतिको समिक्षा

क्यालिफोर्नियामा कन्सुलर कार्यालय स्थापना गर्न प्रधानमन्धी समक्ष माग
अमेरिका समाचार

क्यालिफोर्नियामा कन्सुलर कार्यालय स्थापना गर्न प्रधानमन्धी समक्ष माग

जनतामा राजनीतिप्रति नै नकारात्मक र वितृष्णा पैदा भइरहेको छ : माधव नेपाल
Breaking News

पार्टीमा देखिएको आन्तरिक विवाद समाधान हुने अध्यक्ष नेपालको तर्क

एनआरएनए महासचिव र अध्यक्ष पदमा दोहोर्याएर उम्मेदवारी दिनु जायज मान्न सकिंदैन : बुद्धि सागर सुवेदी
Breaking News

एनआरएनए महासचिव र अध्यक्ष पदमा दोहोर्याएर उम्मेदवारी दिनु जायज मान्न सकिंदैन : बुद्धि सागर सुवेदी

बाल्टिमोरमा ‘रजतपट अंकल’को सम्मानमा कलाकारको पिकनिक !
अमेरिका समाचार

बाल्टिमोरमा ‘रजतपट अंकल’को सम्मानमा कलाकारको पिकनिक !

सुरेश हमालको अध्यक्षतामा ‘राप्ती समाज अमेरिका’ गठन
अमेरिका समाचार

सुरेश हमालको अध्यक्षतामा ‘राप्ती समाज अमेरिका’ गठन

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result