Saturday, June 6, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

निर्वाचन मिति नजिकिँदै गर्दा पाकिस्तानमा हिंसा बढ्दो, शुक्रबार २० को मृत्यु, ५० घाइते

असार २९, २०७५ ४:२९ मा प्रकाशित
Share on FacebookShare on Twitter

इस्लामावाद, २९ असार /  निर्वाचनको दिन नजिकिदै गर्दा पाकिस्तानमा दिनप्रतिदिन हिंसाका घटनामा बृद्धि हुदै गएका छन् ।
शुक्रबार भएका दुई छुट्टा छुट्टै घटनामा परी कम्तीमा २० जनाको मृत्यु भएको छ भने अरु ५० भन्दा बढी घाइते भएका छन् ।
बलुचिस्तान प्रान्तमा भएको चुनावी ¥यालीमा भएको बम आक्रमणमा परी कम्तीमा २० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
सो घटनामा मात्रै अन्य ४० जनाभन्दा बढी घाइते भएका छन् । यो एकैदिनमा भएको दोस्रो आक्रमण हो ।
शुक्रबार यस पहिले पाख्तुङखवा प्रान्तमा पनि आक्रमण भएको र उक्त आक्रमणमा कम्तीमा ११ जना घाइते भएका थिए । आसन्न निर्वाचनको प्रचार प्रसारका लागि आयोजित कार्यक्रममा सहभागीलाई लक्षित गरेर भएको आक्रमणमा उनीहरु घाइते भएका हुन् ।
“ बलुचिस्तान घटनामा परी कम्तीमा २० जनाको मृत्यु भएको छ, मृत्यु हुनेहरुको संख्या अझ पनि बढ्न सक्छ की भनेर हामीलाई डर लागेको छ,” प्रान्तीय गृह मन्त्री अघौमर बुङगाल्जाईले भन्नुभयो ।
अरु ४० जना घाइतेसमेत हुनेगरी भएको घटना बलुचिन्तान प्रान्तको राजधानी क्वेटा देखि नजिकै पर्ने मस्टुङ सहरमा भएको पनि उहाँले जानकारी दिनुभयो । (रासस÷सिन्ह्वा)

सम्बन्धित समाचार

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

अमेरिकामा ‘रजतपट अंकल’लाई भ्याईनभ्याई !
अमेरिका समाचार

अमेरिकामा ‘रजतपट अंकल’लाई भ्याईनभ्याई !

स्यानहोजे सिटी काउन्सिलमा बाबुप्रसादको उम्मेदवारी
Slider

स्यानहोजे सिटी काउन्सिलमा बाबुप्रसादको उम्मेदवारी

अदालतद्वारा इमरान खानलाई तीन वर्षको जेल सजाय
ट्रेन्डिंग न्यूज्

अदालतद्वारा इमरान खानलाई तीन वर्षको जेल सजाय

Breaking News

अमेरिकामा फेरी अन्धाधुन्ध गोली प्रहार, १० जनाको मृत्यु

८ अर्ब पुग्यो विश्वको जनसंख्या
ट्रेन्डिंग न्यूज्

८ अर्ब पुग्यो विश्वको जनसंख्या

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result