Sunday, January 18, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

पहिरोले सडक अवरुद्ध

असार ३१, २०७५ ११:१६ मा प्रकाशित
Share on FacebookShare on Twitter

ताप्लेजुङ, ३१ असार ९ / ताप्लेजुङको सिरिजंघा गाउँपालिकाअन्तर्गत सिनाम आम्बेगुदिन सडक खण्ड पहिरोका कारण अवरुद्ध भएको छ ।

गएरातिको वर्षासँगै माथिबाट झरेको पहिरोले सडक पुरेपछि आज बिहानैदेखि उक्त सडक खण्डमा चल्ने यातायात बन्द भएको स्थानीयवासीले बताएका छन् ।

सिनाम र आम्वेगुदिन जोड्ने नेगुखोला नजिकै दुई ठाउँमा झरेको पहिरोले सडक पुरेको स्थानीयवासी भीम थेबेले जानकारी दिनुभयो । उहाँका अनुसार तेल्लोक र आम्वेगुदिनबाट पाँचथर, इलाम साथै झापाको बिर्तामोड जाने सवारी साधन बीचबाटोमा नै रोकिएका छन् भने यात्रु अलपत्र परेका छन् ।

यस्तै ताप्लेजुङ सदरमुकामतर्फ गएका र सदरमुकामबाट तेल्लोक आम्वेगुदिन आएका सवारी साधनसमेत बीचैमा रोकिएका छन् । थेबेका अनुसार बिहानैदेखि पहिरोले बाटो अवरोध भए पनि कतैबाट खुलाउने प्रयास भएको छैन । नजिकै रहेको एउटा स्काभेटर मेसिनमा समेत खराबी आएकाले तत्काल खुलाउन सक्ने अवस्था नरहेको थेबेले बताउनुभयो ।

उक्त क्षेत्रमा सधैँ पहिरो झरिरहने समस्या भए पनि रोकथामका लागि कुनै प्रयास नभएको बताइएको छ । पहिरो गएको क्षेत्रमा अहिले मोटरेवल पुलसमेत निर्माण भइरहेको छ । रासस

सम्बन्धित समाचार

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै
प्रवास

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

सिलिकनभ्याली भाषा स्कुलले  वसञ्त पञ्चमी मनायो
आजको छापाबाट

सिलिकनभ्याली भाषा स्कुलले वसञ्त पञ्चमी मनायो

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
Breaking News

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result