Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नेपालका कवितामा श्रीमती र ड्राइभर

साउन १७, २०७५ ३:३४ मा प्रकाशित
Share on FacebookShare on Twitter

काठमाडौँ, १७ साउन /
उनी नहुँदा कोठामा
हावा पनि निसास्सिएर चल्छ
एलइडीको उज्यालो पनि अँध्यारो अँध्यारो बल्छ
ड्रेसिङ टेबुलको अडेसो लागेर
ऐना उदासी लयमा मलाई हेर्छ
माहुरीले रानोलाई झैँ
उनको अनुपस्थितिले मलाई घेर्छ
र कोठा फगत कोठामा खुम्चिन्छ
श्रीमतीजी साथै हुँदा
केही लेख्नुप¥यो भनेर म कलम लिएर बसेँ
पछि उनी माइत गएपछि केही पनि लेखिँदैन
त्यसो हो र, लेख्नै सकिँदैन । (श्रीमतीजी माइत गएपछि)
कवि गोविन्द नेपालले आज आफ्नी पत्नी माइत गएको वेदना पोखेर नारीशक्तिलाई छर्लङ्गै उजागर गरिदिनुभयो । स्रोताले पहिलो कवितामै वाहवाह गरेपछि यी पुराना कवि झन् झन् हौसिएर ‘सखी फर्कने दिन’ निकै फ¥याकफुरुक गरिरहे । सांस्कृतिक संस्थानले पाँच महिनादेखि गर्दै आएको एकल कविता वाचनअन्तर्गत आज पाँचौँ संस्करणमा नेपाललाई प्रस्तुत गरेको थियो ।
नेपालले ‘आगो’, ‘किस्ने, तिम्रो माया र बाडुली, दुकन्दार, कविता र उद्देश्य, शहर, साहिँलादाइ र लोकल बस, खोला र गीत, भेल, नदी र समुद्र तथा शब्द चित्रमा एक सूर्तीसेवी शीर्षकका कविता वाचन गरे । उहाँलाई किशोर पहाडी, श्रवण मुकारुङ, श्याम रिमाल, छविरमण सिलवाल, प्रोल्लास सिन्धुलीय, प्रकाश गफाडीले वाचनमा सहयोग गर्नुभएको थियो । उनका कवितामा नारीसँगको सहकार्य, श्रमको सम्मान, मानिसका वेदना, सहज जीवनयापन, जिन्दगीप्रतिको न्याय जस्ता विषय आएका थिए । पछिल्लो समय इन्टरनेटको दुरुपयोग र मोह जस्तो समयसापेक्ष विषय पनि कवितामा आएको छ जसमा स्टयाटस लाइक गरेकी पत्नीले आफ्नो निधारमा ठोकेको कुरालाई व्यङ्ग्यात्मक रुपमा उनले प्रस्तुत गरे ।
विसं २०२६ मा सिन्धुपाल्चोकमा जन्मनुभएका नेपाल हाल जोरपाटीमा बस्नुहुन्छ । उहाँका ‘अक्षर लेख्ने आँगनमा’ कवितासङ्ग्रह, ‘ढुङ्गाको मन’ गजलसङ्ग्रह र फुटकर रुपमा निबन्ध प्रकाशित छन् ।
वाचित कवितामाथि समीक्षा गर्ने क्रममा वासुदेव अधिकारीले नेपालका प्रत्येक कविता सामाजिक संवेदना र दिनदिनै भोगिएका विषय आएको बताउँदै कविको पाठकलाई पनि सँगसँगै लिएर जाने क्षमताको प्रशंसा गर्नुभयो । भाषा वैज्ञानिक प्रा डा माधवप्रसाद पोखरेलले साना साना विषयलाई कविता बनाउन सक्ने नेपालको खुबीको प्रशंसा गर्नुभयो । संस्थानका महाप्रबन्धक राजेश थापाले गत वैशाखदेखि महिनादेखि संस्थानमा एकल कविता वाचन, वाद्यवादन, गायन र कविता¬–नाटक कार्यक्रम गर्दै आएको जानकारी दिनुभयो ।रासस

सम्बन्धित समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान
अमेरिका समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान

अमेरिकाका लागि राजदूतमा सिफारिस भएका पूर्व सचिव घिमिरे को हुन्?
Breaking News

अमेरिकाका लागि राजदूतमा सिफारिस भएका पूर्व सचिव घिमिरे को हुन्?

सबैको सुखसागर
आप्रबास मामिला

सत्यमेव जयते 

सबैको सुखसागर
आप्रबास मामिला

कविता

सबैको सुखसागर
अमेरिका समाचार

मानवको पुकार

सबैको सुखसागर
प्रवास

सबैको सुखसागर

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result