Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

छोटाको ३२औँ कृति सार्वजनिक

साउन २४, २०७५ ३:०४ मा प्रकाशित
Share on FacebookShare on Twitter

बागलुङ, २४ साउन / साहित्यकार एवं संस्कृतिकर्मी प्रेम छोटाको अनुसन्धानमूलक कृति ‘बागलुङको सांस्कृतिक आकाशमा नाटकीय इन्दे्रणी’ सार्वजनिक भएको छ ।

दीप–अमृत प्रकाशन बागलुङद्वारा प्रकाशित उक्त कृति छोटाको ३२औँ कृति हो । कृतिमा विसं २००७ अघि र पछि बागलुङमा प्रदर्शन गरिएका धार्मिक, सामाजिक नाटकको खोज र तथ्यलाई समावेश गरिएको छ ।

“नाटकको ऐतिहासिक पक्ष खोतल्ने प्रयास गरेको छु”, लेखक छोटाले भन्नुभयो, “बागलुङको नाटक संस्कृति बुझ्न कृतिले सघाउ पु¥याउँछ ।” विसं १९७६ मा पहिलो पटक प्रदर्शन भएको धार्मिक नाटक ‘जन्मजय लीला’सँगै बागलुङमा नाटकको शुरुआत भएको उहाँको भनाइ छ ।

कृतिमा तत्कालीन समयका नाटकका विषयवस्तु, घटना र पात्रको विवेचनात्मक चित्रण गरिएको छ । पछिल्लो कालको आधुनिक नाटक परम्परालाई पनि कृतिमा समावेश गर्ने प्रयास गरिएको साहित्यकार छोटाले बताउनुभयो ।

धार्मिक, सांस्कृतिक र सामाजिक विषय बोकेका परम्परागत नाटक सडक, सार्वजनिक मञ्चमा प्रदर्शन गर्ने चलन थियो । नाटक मञ्चनका लागि नाटकघर (थिएटर) नभए पनि ती नाटकले जनस्तरमा राम्रो प्रभाव राख्थे । साहित्यकार छोटाका यसअघि ‘धवलागिरिका लोक संस्कृति’, ‘धवलागिरिको छ दशकीय पत्रकारिता’, ‘बागलुङको बास्सा नाच’ लगायतका दर्जनौँ अनुसन्धानमूलक कृति प्रकाशित छन् । उहाँको पहिलो कृति ‘प्रकारान्त’ कथा संग्रह विसं २०४२ मा प्रकाशित भएको थियो । रासस

सम्बन्धित समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान
अमेरिका समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान

अमेरिकाका लागि राजदूतमा सिफारिस भएका पूर्व सचिव घिमिरे को हुन्?
Breaking News

अमेरिकाका लागि राजदूतमा सिफारिस भएका पूर्व सचिव घिमिरे को हुन्?

सबैको सुखसागर
आप्रबास मामिला

सत्यमेव जयते 

सबैको सुखसागर
आप्रबास मामिला

कविता

सबैको सुखसागर
अमेरिका समाचार

मानवको पुकार

सबैको सुखसागर
प्रवास

सबैको सुखसागर

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result