Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

पुस्तक विमोचन

साउन २५, २०७५ ३:४९ मा प्रकाशित
Share on FacebookShare on Twitter

काठमाडौँ, २५ साउन / नेपालका विभिन्न विद्वानको लेख समावेश भएको पुस्तक प्राध्यापक उपेन्द्रमान मल्लले आज यहाँ विमोचन गर्नुभयो ।

मण्डला बुक प्वाइन्ट, एजुुकेशनल बुक हाउस तथा आदर्श इन्टरप्राइजेज नयाँदिल्लीद्वारा संयुक्तरुपमा आयोजित कार्यक्रममा सो पुस्तक उहाँले विमोचन गर्नुभएको हो ।

नेपाल एक सङ्क्रमणकालीन देश नामक उक्त पुस्तकमा डा त्रिरत्न मानन्धर, दिल्लीराम दाहाल, विपिन अधिकारी, दीपेन्द्र अधिकारी, मदनकुमार दाहाल, द्वारिका ढुङ्गेल, मोहन लोहनी, निश्चलनाथ पाण्डे, रविराज थापा, चिरजङ्ग थापा, आदित्यमान श्रेष्ठ, चिरञ्जीवी भण्डारी, राजीव तिमिल्सिना तथा दीपक ज्ञवालीका लेखहरु समावेश भएका छन् ।

एक सय पृष्ठको पुस्तकमा लेखकहरुले माओवादी जनयुद्ध, इतिहास, नेपालमा कमजोर प्रजातन्त्र, धर्मनिरपेक्षता, नेपाल मण्डल, धार्मिक सभ्यता र दक्षिण एशियाली मुलुकलगायत विषयमा चर्चा गरिएको छ ।

सो अवसरमा प्राडा मल्लले देशको आर्थिक विकासका लागि शिक्षाको महत्व उच्च रहेको बताउँदै यो पुस्तक युवा पुस्ताका लागि उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

समीक्षक मधुकरशम्शेर राणा तथा डा अभि सुवेदी, डा त्रिरत्न मानन्धर र मण्डला बुक प्वाइन्टका कार्यकारी निर्देशक माधवलाल महर्जनले पुस्तकमा नेपाल, भारत तथा चीन बीचको त्रिपक्षीय सम्बन्धलाई उजागर गरेको बताउनुभयो । पुस्तकको सम्पादकमा द्वारिकानाथ ढुङ्गेल तथा मदनकुमार दाहाल रहनुभएको छ । रासस

सम्बन्धित समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान
अमेरिका समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान

अमेरिकाका लागि राजदूतमा सिफारिस भएका पूर्व सचिव घिमिरे को हुन्?
Breaking News

अमेरिकाका लागि राजदूतमा सिफारिस भएका पूर्व सचिव घिमिरे को हुन्?

सबैको सुखसागर
आप्रबास मामिला

सत्यमेव जयते 

सबैको सुखसागर
आप्रबास मामिला

कविता

सबैको सुखसागर
अमेरिका समाचार

मानवको पुकार

सबैको सुखसागर
प्रवास

सबैको सुखसागर

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result