Friday, September 22, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

विकासका निर्माणका कार्यमा राजनीति नगर्न प्रधानमन्त्री प्रचण्डको आग्रह

भदौ १, २०८० ८:२२ मा प्रकाशित
सरकार आदिवासी जनजातिको विकास र सम्वर्द्धनमा प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड
Share on FacebookShare on Twitter

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विकास निर्माणका कार्यमा राजनीति नगर्न आग्रह गरेका छन् । उनले शुक्रबारप्रज्ञा भवन कमलादीमा आयोजित नेपाल विद्युत् प्राधिकरणको ३८ औं वार्षिक उत्सव कार्यक्रममा यस्तो बताएका हुन् ।

उनले आउने पुस्तालाई अँध्यारोमा राख्ने कि उज्यालो भविष्य दिएर जाने भन्दै भन्ने प्रश्न गरे । गुणस्तरीय सेवा प्राप्त गर्न र आउने पुस्तालाई उज्यालो भविष्य दिन एकजुट हुनुपर्नेमा उनको जोड छ ।

सरकारले उपयुक्त नीति र कार्ययोजनासहित आन्तरिक विद्युत् माग बृद्धि गर्न विद्युतीय सवारी साधनहरू, विद्युतीय चुलो आदिको प्रयोगमा प्रोत्साहन गरेको बताए । बढी विद्युत् खपत गर्ने उद्योग कलकारखानाको स्थापना र सञ्चालनमा उपयुक्त वातावरण निर्माण गर्न र विद्युत्को अधिकतम उपयोगलाई राष्ट्रिय अर्थतन्त्र र समृद्धिको मजबुत आधारका रूपमा आत्मसात गरी अघि बढ्न सम्बन्धित सबै मन्त्रालय र निकायहरूको आपसी समन्वयमा जोड दिइएको बताए ।

 

सम्बन्धित समाचार

विद्यार्थीको पढ्न पाउने अधिकारलाई कुण्ठित गर्न नमिल्ने रास्वपाको ठहर
ट्रेन्डिंग न्यूज्

विद्यार्थीको पढ्न पाउने अधिकारलाई कुण्ठित गर्न नमिल्ने रास्वपाको ठहर

सरकारले स्वास्थ्य क्षेत्रको अनुसन्धानका लागि लगानी गर्ने मन्त्री श्रेष्ठको प्रतिवद्धता
ट्रेन्डिंग न्यूज्

नेपालमा सद्भाव र सहिष्णुतामाथि प्रहार भइरहेको छ : गृहमन्त्री श्रेष्ठ

राप्रपाले निर्वाचन जितेमा भ्रष्टाचारीमाथि डोजर चलाउने राजेन्द्र लिङ्देनको दृढता
राजनीति

राप्रपाले सत्ताकेन्द्रित राजनीति नगर्ने अध्यक्ष लिङ्देनको जिकिर

हरिवशं आचार्य “सर्वोत्कृष्ट अभिनेता” घोषित
अमेरिका समाचार

हरिवशं आचार्य “सर्वोत्कृष्ट अभिनेता” घोषित

काठमाडौं  आइपुगे  एमसीसीका उपाध्यक्ष अलफोर्ड
ट्रेन्डिंग न्यूज्

काठमाडौं आइपुगे एमसीसीका उपाध्यक्ष अलफोर्ड

अहिलेको सत्ता गठबन्धन टुट्न सक्ने ओलीको शंका
राजनीति

सत्तापक्षले जबरजस्ती गरेको अध्यक्ष ओलीको आरोप

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result