Tuesday, June 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

चिनियाँ लेखक काठमाडौँमा

भदौ ४, २०७५ ३:५० मा प्रकाशित
चिनियाँ लेखक काठमाडौँमा

????????????????????????????????????

Share on FacebookShare on Twitter

काठमाडौँ, ४ भदौ / नेपाल–चीनबीच साहित्यिक आदानप्रदान गर्ने उद्देश्यले चिनियाँ लेखकको एक प्रतिनिधिमण्डल चारदिने औपचारिक भ्रमणका क्रममा आइतबार काठमाडौँ आइपुगेको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानको निमन्त्रणामा चिनियाँ लेखक सङ्घका उपाध्यक्ष तथा लुसुन साहित्य प्रज्ञा–प्रतिष्ठानका अध्यक्ष कवि जिडी माजियाको नेतृत्वमा छ सदस्यीय टोली नेपाल आएको हो । भ्रमण दलमा चिनियाँ लेखकहरु सिओमिङ झाङ, क्विनजाओ, लि यानक्विंग, झाङ रुइफेङ, र हुवेइ सम्मिलित छन् ।

चिनियाँ लेखकको टोलीलाई स्वागत गर्दै प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले यस भ्रमणले दुवै मित्रराष्ट्रबीच आपसी हितका साथै साहित्यिक एवं सांस्कृतिक सम्बन्ध अझ बलियो र दीर्घकालीन बन्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले पाँच वर्षअघि सम्झौता भएअनुसार नेपाली साहित्य चिनियाँ भाषामा र चिनियाँ साहित्य नेपाली भाषामा अनुवाद गर्ने कार्य भइरहेको जानकारी दिनुभयो ।

आफ्नो पहलमा चीन तथा दक्षिण एशिया साहित्यसभाको गठन भई पहिलो सम्मेला चीनमा सम्पन्न भइसकेको र दोस्रो सम्मेलन नेपालमा गर्न प्रतिष्ठान तयार रहेको उहाँले बताउनुभयो ।

सो अवसरमा चिनियाँ लेखक सङ्घका उपाध्यक्ष माजियाले चीन र नेपालका साहित्यिक एवं सांस्कृतिक विकासका लागि प्रभावकारी काम भइरहेको उल्लेख गर्दै आपसी सम्बन्धलाई अझ सुदृढ बनाउन सङ्घ प्रतिबद्ध रहेको जानकारी दिनुभयो ।

चिनियाँ लेखक टोलीले भक्तपुर, ललितपुर र काठमाडौँका ऐतिहासिक, धार्मिक एवं सांस्कृतिकस्थलको अवलोकन गर्ने प्रतिष्ठानका सदस्यसचिव प्राडा जीवेन्द्रदेव गिरीले जनकारी दिनुभयो । चिनियाँ टोली बुधबार स्वदेश फर्कनेछ । रासस

सम्बन्धित समाचार

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित
Breaking News

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन
Slider

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा
Breaking News

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान
अमेरिका समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान

Breaking News

स्टानफोर्ड विश्वविद्यालयले विश्व साइकल यात्री पुष्कर शाहको ‘घुँडाको अनुसन्धान गर्दै’

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result