Saturday, July 12, 2025
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

हरिवशं आचार्य “सर्वोत्कृष्ट अभिनेता” घोषित

आचार्य भन्छन्, "यो टीमको सफलता हो"

भदौ १३, २०८० ७:५० मा प्रकाशित
हरिवशं आचार्य “सर्वोत्कृष्ट अभिनेता” घोषित
Share on FacebookShare on Twitter

काठमाण्डौ।
“राष्ट्रिय चलचित्र पुरस्कार २०८०” एक भब्य कार्यक्रमको विच प्रदान गरिएको छ । मंगलबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न बिधाका उत्कृष्ट कलाकारहरुलाई अवार्ड वितरण गरेका थिए ।

यस बर्षको सर्वाधिक चर्चामा रहेको चलचित्र ‘महापुरुष’बाट हरिवंश आचार्य सर्वश्रेष्ठ अभिनेता घोषित भए भने चलचित्र ‘प्रकाश’बाट नायिक दीया मास्के सर्वोत्कृष्ट अभिनेत्री घोषित भइन । “महापुरुष” चलचित्रवाट सर्वश्रेष्ठ अभिनेता घोषणा भएका आचार्यले सो अवार्ड महापुरुष टीमका सफलता भएको र आफूले  राम्रो काम गर्न कोसिस गरेका प्रतिकृया दिए । “यो महापुरुष टीमको सफलता हो,” आचार्यले भने ।
सो समारोहमा‘प्रकाश’ का दिनेश राउतले सर्वश्रेष्ठ निर्देशकको उपाधी पाए भने ‘चिसो मान्छे’बाट दीपेन्द्र खनालले उत्कृष्ट पटकथाकारको अवार्ड प्राप्त गरे । समारोहमा पुरुषोत्तम प्रधानलाई ‘लप्पन छप्पन २’बाट सर्वश्रेष्ठ छायांकारको उपाधी प्रदान गरियो भने ‘दोख’बाट निमेष श्रेष्ठले सर्वश्रेष्ठ सम्पादकको ट्रफी हात पारे । आदिवासी जनजाति फिल्म विधातर्फ भने मुनाल फिल्म्सको ‘ह्युलन छायाँ बा’ सर्वोत्कृष्ट घोषित भयो ।

२०७८ सालको विशेष फिल्मतर्फ टुल्की र नीरमायालाई उत्कृष्ट घोषणा गरियो । २०७९ सालको विशेष फिल्ममा बुलाकी, प्रसाद २ र चिसो मान्छलाई सर्वोत्कृष्ट घोषण गरियो ।

समारोहमा राष्ट्रपति पौडेलले अभिनेता शिव श्रेष्ठ र अभिनेत्री लक्ष्मी गिरीलाई दीर्घ साधना सम्मान प्रदान गरे । सो समारोहमा ३५ जना फिल्म र संगीतकर्मीले योगदान सम्मान प्राप्त गरे ।सो अवसरमा बोर्डको तर्फबाट राष्ट्रपति पौडेललाई मायाको चिनो प्रदान गरिएको थियो । नेपाली सेनाको टुकडीले उक्त अवसरमा फिल्म ‘मनको बाँध’देखि पछिल्लो समयका फिल्मसम्मको संगीत समेट्दै धुन प्रस्तुत गरेको थियो ।
सर्वश्रेष्ठ फिल्म विधा समावेश नगरिकनै अवार्ड वितरण गरिएकोमा भने कलाकारहरुको गुनासो सुनिएको थियो ।

सम्बन्धित समाचार

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै
प्रवास

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

व्यवसायी अर्याललाई पितृशोक
आप्रबास मामिला

व्यवसायी अर्याललाई पितृशोक

सिलिकनभ्याली भाषा स्कुलले  वसञ्त पञ्चमी मनायो
आजको छापाबाट

सिलिकनभ्याली भाषा स्कुलले वसञ्त पञ्चमी मनायो

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result