काठमाडौँ
चर्चित रियालिटी सो नेपाल आइडलको टप टवन्टी अर्थात् पियानो राउण्डका लागि भएको प्रतिस्पर्धाबाट काउली बुढीका नामले चर्चित सन्ध्या बुढा बाहिरिएकी छन् । एपीवान टेलिभिजनबाट प्रसारण भइरहेको नेपाल आइलडलको पियानो राउन्डमा उनलाई देखिने छैन । थिएटर राउन्डमा काउलीबुढीको भेष र आफ्नै सकल अनुहारमा “फुलको थुँगा बगेर गयो गंगाको पानीमा” गाएर धेरैको मन जित्न सफल सन्ध्या अव भने उही पुरानो कार्यक्रम काउली बुढीमा निरन्तर देखिने छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-