Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

‘वसन्त वृक्ष’ र ‘दोषी सपना’ हाइकु लोकार्पण

भदौ २९, २०७५ ३:१२ मा प्रकाशित
Share on FacebookShare on Twitter

काठमाडौँ, २९ भदौ /
माछाको न्याय
मानवअधिकार
जस्ताको तस्तै(‘वसन्त वृक्ष’बाट)
हाइजिनद्वय वासुदेव गुरागाईंको ‘वसन्त वृक्ष’ र गुप्तबहादुर श्रेष्ठको ‘दोषी सपना’ शीर्षक दुई हाइकू कृति लोकार्पण गरिएको छ ।

नेपाल हाइकू केन्द्रद्वारा यहाँ आज आयोजित कार्यक्रममा वरिष्ठ हाइजिन रत्नशम्शेर थापा, केन्द्रका अध्यक्ष रामकुमार पाँडे, नेपाल टेलिभिजनका अध्यक्ष महेन्द्र विष्ट, साहित्यकार शैलेन्दुप्रकाश नेपाल र बमबहादुर जितालीले ती दुवै कृतिको संयुक्तरुपमा लोकर्पण गर्नुभयो । दुवै कृतिमा नेपालको संस्कृति, प्रकृति, राजनीति, प्रेम, देशभक्ति र मानवतासँग जोडिएका विषयवस्तु समेटिएको छ ।

कृतिकार गुरागाईंँको दशौँ कृतिका रुपमा रहेको ‘वसन्त वृक्ष’मा वर्णानुक्रम मिलेका एक हजार हाइकू तथा श्रेष्ठको कृति ‘दोषी सपना’मा राष्ट्रिय भावनाले ओतप्रोत दर्जनौँ हाइकू समाविष्ट छन् । रासस

सम्बन्धित समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान
अमेरिका समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान

अमेरिकाका लागि राजदूतमा सिफारिस भएका पूर्व सचिव घिमिरे को हुन्?
Breaking News

अमेरिकाका लागि राजदूतमा सिफारिस भएका पूर्व सचिव घिमिरे को हुन्?

सबैको सुखसागर
आप्रबास मामिला

सत्यमेव जयते 

सबैको सुखसागर
आप्रबास मामिला

कविता

सबैको सुखसागर
अमेरिका समाचार

मानवको पुकार

सबैको सुखसागर
प्रवास

सबैको सुखसागर

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result