Sunday, May 3, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

कबड्डी ३ पहिलो दिन नै करोड क्लवमा

अशोज ४, २०७६ ६:०६ मा प्रकाशित
कबड्डी ३ पहिलो दिन नै करोड क्लवमा
Share on FacebookShare on Twitter

काठमाडौं, असोज ४ । कबड्डी ३ ले प्रर्दशनको पहिलो दिन नै नेपाल बक्सअफिसको करोड क्लवमा प्रवेश गरेको छ ।

 

चलचित्रले पहिलो दिन नै १.४७ करोडको व्यापार गरेको छ । दोस्रो दिन शनिबार फिल्मले देशव्यापी १ करोड ७८ लाख कमायो ।

दुई दिनको कूल कमाइ ३ करोड २५ लाख हुन आउँछ । वितरण कम्पनी स्टेसन फाइभले यसलाई पुष्टि गरेको हो । शनिबार देशभर फिल्मको अकुपेन्सी र फुटफल निकै उच्च थियो ।

 

एकलभन्दा मल्टिप्लेक्समा फिल्मको कलेक्सनमा उछाल छ । पोखरा, नारायणगढ लगायतमा समेत फुटफल उच्च रहेको विवरणमा उल्लेख छ । हाइप भएको कारणले पनि कबड्डीलाई हेर्न दर्शक हलमा ओइरिएका हुन् । सबै उमेर समूहका दर्शक हल पुगेका छन् ।

 

दर्शकहरुले चलचत्रिप्रती दर्शाएको मायाले आफूलाई थप उत्साहित वनाएको निर्देशक रामवावु गुरुङले दूरविन नेपालसग वताए ।

 

क्यूएफएक्सले शनिबार सोजमा बढोत्तरी गर्दै कबड्डी ३ लाई ७४ सोज उपलब्ध गराएको थियो । रामबाबु गुरुङ निर्दे्शित फिल्ममा दयाहाङ राई, रिस्मा गुरुङ, उपसनासिंह ठकुरी, कर्म, विल्सनविक्रम राई लगायतको अभिनय छ ।

सम्बन्धित समाचार

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित
Breaking News

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन
Slider

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result