Thursday, February 12, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

‘मोती जयन्ती तथा बालप्रतिभा’ कार्यक्रम सम्पन्न

अशोज ९, २०८० ७:३७ मा प्रकाशित
‘मोती जयन्ती तथा बालप्रतिभा’ कार्यक्रम सम्पन्न
Share on FacebookShare on Twitter

स्यानफ्रान्सिस्को । अमेरिका
सेप्टेम्वर २६

अनेसास क्यालिफोर्निया च्याप्टरले २४ September २०२३ आइतबारका दिन de Anza park Sunnyvale मा १५८ औं मोती जयन्ती तथा बालप्रतिभा कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न गरेको छ। उक्त कार्यक्रको मूल उद्देश्य मोतीको स्मरण गर्नु तथा परदेशमा जन्मिएका वा हुर्किएका बालबालिकाहरूलाई नेपाल, नेपाली साहित्य र नेपालीपनसॅग तालमेल गराउॅदै उनीहरूमा भएको अन्तर्निहित प्रतिभालाई प्रष्फुटन गर्ने रहेको थियो ।

कार्यक्रममा स्थलगत नेपाली भाषा स्कुल सनिभेलमा अध्ययनरत १२ जना बालबालिकाले गीत ,गजल ,कविता र नृत्यना भागलिएका थिए। यस कार्यक्रमको अध्यक्षता नेपाली भाषा स्कुल वे एरियाकी संस्थापक शिक्षिका तथा अनेसास क्यालिफोर्निया च्याप्टरकी च्याप्टर अध्यक्ष गीता बजगाईले गरेकी थिइन् ।प्रमुख अतिथित्यता अनेसास केन्द्रका वरिष्ठ उपाध्यक्ष साहित्यकार सर्वज्ञ वाग्लेले गरेका थिए।
यो कार्यक्रम अनेसासका आजीवन तथा च्याप्टर सदस्य ज्योतिष प्राराचार्य विण्णुप्रसाद शर्मा( आचार्य)ले वैदिक(स्वस्तिक वाचन) गरी प्रमुख अथितिद्वारा दीप प्रज्वलन गरे पछि कार्यक्रम विधिवत प्रारम्भ गरिएको थियो ।कार्यक्रममा राष्ट्रि गान स्वागत मन्तव्य ,रचना वाचन ( बाल र पौढ)बाल नृत्यहरू प्रस्तुत गरिएको थियो।

च्याप्टरका सचिव दीपक पाठकले संचालन गरेका यस कार्यक्रममा  उलेख्य मात्रामा साहित्यप्रेमीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा संस्थाकी उपाध्यक्ष प्रधानले उपस्थितहरुलाई स्वागत गदैै कथाबाचन पनि गरेकी थिइन् ।

कार्यक्रमको व्यवस्थापन पक्षको जिम्मा च्याप्टर सदस्य लक्ष्मण पन्थीले निर्वाह थिए भने खाना अरोमाकरी का दीपक अधिकारी र हिमासयन फ्लेभर कुजिनका आशिष केसीले  निशुल्क प्रदान गरेका थिए।
कार्यक्रमा पौढ तर्फबाट रचना वीचन गर्नेमा बालकुमारी घिमिरेले धर्मराज कोइराला (ट्रष्टी सदस्य) को गजल ,कृष्ण बुढाथोकीले, सर्वज्ञ वाग्लेले दीपक पाठक,खिमान्नद पोखरेल साथै च्याप्टर अध्यक्ष बजग्ईले युवा कवि मोतीराम भट्टको चिनारी (सही उद्देश्य ,लगन शिलता र अभ्यासले मानिस सफल बन्न सक्छ ,यसको उदाहरण ३० बर्ष मात्रै वॅाचेका मोतीराम भट्ट स्वयम हुन् ) भन्दै ‘लाठो मान्छे बाठो शरीर’ नामक बाल गीत सुनाएकी थिइन्।


बालबालिकाको तर्फबाट आर्भी र प्राप्ती पाठकले – सयथरी बाजा एउटै ताल गीतमा नृत्य, सफल पुडासैनीले – कलिलो तामालाई गीतमा – नृत्य,प्रयुष र प्रयुन भट्टराईले ‘मेरोदेश’ कविता वाचन ,निष्मा र नित्या श्रेष्ठले रेलैमा सरर गोर्खा पल्टन गीतमा/ नृत्य, प्रभात अधिकारीले नानीबावु कविता , आशिर्वाद अधिकारीले – महामृत्युन्जय मन्त्र साथै अमुल्य गुरूङ्ग र आशिर्वाद अधिकारीले -उठ बस गीतमा युगलनृत्य गरेर माहोललाई निकै तताएका थिए ।उपस्थित अभिभावकहरू आफ्ना बच्चाको नाच ह्रेर मख्ख देखिन्थे।
यस कार्यक्रममा एन आर एन प्रतिनिधि सुसिला खनाल सामाजिक व्यक्ति केपी ढकाल लगायत थुप्रै  ब्यक्तिहरुको सहभागी थियो।

 

सम्बन्धित समाचार

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
Breaking News

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result