Sunday, May 3, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकामा रहेकी नौ बर्षीय बालिकाको सुमधुर स्वर, रेकर्ड गराइन ‘माया किन लाग्छ’

अशोज ११, २०७६ ५:२१ मा प्रकाशित
अमेरिकामा रहेकी नौ बर्षीय बालिकाको सुमधुर स्वर, रेकर्ड गराइन ‘माया किन लाग्छ’
Share on FacebookShare on Twitter
अमेरिका, सेप्टेम्वर २८ । अमेरिकामा बस्दै आएकी नौ बर्षिय बालिका लोकश्री आचार्यको सुमधुर स्वर रहेको ‘माया किन लाग्छ’ बोलको गीत सार्वजनीक भएको छ । लोकश्री दुई बर्षको उमेरमा नेपाल बाट अमेरिकी हुन् । हालै ग्रिष्मकालिन विदा मनाउन  नेपाल भ्रमण जादा उनले गीत रेकर्ड गराएकी हुन् । उनको गीत युट्युव मार्फत सार्वजनीक गरिएको छ ।
गीतमा शब्दरचना र संगीत  दिपक शर्माको रहेको छ । यस्तै  नरेन्द्र वियोगीले संगीत संयोजन गरेका हुन् ।  ए वान म्यूजिसियन स्टुडिओमा रेकर्ड गरिएको गीतले जीवन दर्शन छोएको छ । अमेरिकाको टेक्सास स्थित लवकको लेगेसी इलिमेन्टी स्कूलमा चार कक्षामा अध्ययनरत लोकश्रीले यस अघि नेपाली समुदायले आयोजना गर्ने कार्यक्रममा समेत स्टेजबाट गीत आउदै आएकी थिइन । उनी नृत्यमा पनि सक्रिय छिन् । 
गीतको शब्द पनि मन छुने रहेको । ‘माया किन लाग्छ बरै रहेक बस्तुको, दया किन लाग्छ बरै दिन दुखीको ….’ गीतले बालबालिकालाई समाज सेवामा लाग्न प्रेरित गर्दछ । स्वर, शब्द र स‌ंगीत उत्कृष्ट भए पनि भिडियो छायाँकनमा भने कन्जुश्याइ देखिन्छ । सो गीतको म्युजिक भिडियोको
धर्मराज आचार्यले छायाँकन र  राम श्रेष्ठले सम्पादन गरेका हुन् ।

सम्बन्धित समाचार

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित
Breaking News

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन
Slider

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result