Thursday, June 25, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

‘गुर्खा किचेन’को थप तीनवटा शाखा विस्तार

खनाल भन्छन्, 'अनुभव नै विस्तारको आधार हो'

अशोज २२, २०८० ११:३९ मा प्रकाशित
‘गुर्खा किचेन’को थप तीनवटा शाखा विस्तार
Share on FacebookShare on Twitter

स्यानफ्रान्सिस्को । अमेरिका

अक्टोवर ८

सन् २०१९ देखि सिलीकोन भ्यालीको सन्निभेलमा संचालनमा आएको ‘गुर्खा किचेन’ले स्थापनाको छोटो अवधिमा सिलिकोन भ्याली आसपासमा थप तीनवटा चेन रेष्टुरेण्ट संचालनमा ल्याउन लागेको छ । नेपाली तथा इण्डियन खानामा प्रसिद्धि कमाएको ‘गुर्खा किचेन’को यो ब्यावसायिक विस्तारलाई नेपाली समुदायमा निकै महत्वपूर्ण मानिएको छ । थप तीन रेष्टुरेण्ट सिलीकोन भ्यालीको महत्वपूर्ण स्थानहरु स्यान रोमोन, हेवर्ड र स्यानहोजेमा संचालन हुने गुर्खा किचेनले जनाएको छ ।

‘गुर्खा किचेन’ले जारी गरेको प्रेस नोटमा छोटो अवधिमा नै रेष्टुरेण्टले ग्राहकहरुवाट आर्जन गरेको विश्वसनीयता, प्रसिद्धि र अथेण्टिक नेपाली तथा इण्डियन परिकारलाई क्यालिफोर्नियाका विभिन्न शहरमा पुर्याउने आफ्नो योजना अनुसार सिलिकोन भ्यालीका तीन स्थानहरुमा रेष्टुरेण्ट विस्तार गर्न लागिएको उल्लेख गरिएको छ ।

‘गुर्खा किचेन’का संचालक एवं प्रमुख सेफ अनिल पन्तले यसअघि नेपालको प्रसिद्ध पांचतारे होटल अन्नपूर्ण र भारतका विभिन्न होटलहरुमा सेफ भएर काम गरेका थिए । पन्त नेपाल एव भारतमा नाम चलेका प्रसिद्ध सेफको रुपमा परिचित छन्  ।  पन्तको पाककलाको कारण पनि गुर्खा किचेनले थोरै अवधिमा गुणात्मक फड्को मारेको बताइन्छ ।

रेष्टुरेण्टका अर्का संचालक नारायण खनालले सन्निभेलमा संचालनमा रहेको गुर्खा किचेनले पाएको सफलता र आफूहरुको अनुभवले नै तीनवटा महत्वपूर्ण स्थानहरुमा रेष्टुरेण्ट संचालनमा ल्याउन संभव भएको बताए । ‘भोलीदेखि स्यानरोमनको शुरु हुन्छ, भोली नै हेवर्डको सांचो पनि लिन्छौ र नोभेम्वरवाट स्यानहोजेमा संचालन गछौं’, खनालले भने-‘अहिलेसम्मको अनुभव र हामीले ग्राहकहरुलाई दिएको सर्भिस र पाएको विश्वासवाट नै यो जमर्काे गरेका हौ’ । खनालले आफूहरुको राम्रो टीम रहेकोले एकैपटक तीन लोकेशनमा रेष्टुरेण्ट संचालनमा ल्याउन संभव भएको बताए ।
अमेरिकनहरु वीच लोकप्रिय रहेको गुर्खा किचेन नेपाली र इण्डियन समुदायमा पनि त्यतिकै लोकप्रिय रहेको छ । संसारमा शाहसिक र बहादुरीको पर्याय बनेको ‘गुर्खा’को नामावाट बनेको यस रेष्टुरेण्ट क्यालिफोर्निया राज्यमा दर्ता भएको छ ।

सम्बन्धित समाचार

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै
प्रवास

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

व्यवसायी अर्याललाई पितृशोक
आप्रबास मामिला

व्यवसायी अर्याललाई पितृशोक

सिलिकनभ्याली भाषा स्कुलले  वसञ्त पञ्चमी मनायो
आजको छापाबाट

सिलिकनभ्याली भाषा स्कुलले वसञ्त पञ्चमी मनायो

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result