Sunday, May 3, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

चलचित्र ‘तानाजी द अनसँग वारियरको पोष्टर लुक्स सार्वजानिक

कार्तिक ६, २०७६ १:५२ मा प्रकाशित
चलचित्र ‘तानाजी द अनसँग वारियरको पोष्टर लुक्स सार्वजानिक
Share on FacebookShare on Twitter

अमेरिका, अक्टुवर २३ । वलिउड चलचित्र तानाजी द अनसँग वारियरको बलिउडका दुई चर्चित नायक देखिने भएका छन्। अजय देवगन र सैफअली खान न्यू लुक्समा देखिएको पोष्टर सार्वजनिक भएलगत्तै अहिले सामाजिक सञ्जालमा प्रशंसा हुन थालेको छ।

 

सार्वजनिक गरिएको पोस्टरमा अजय देवगन निकै डरलाग्दो लुक्समा उनी तरबारका साथमा देखिएका छन्। अभिनेता अजय देवगनले फिल्मको फस्टलुक्स आफ्नो इन्स्टाग्राममा पनि शेयर गरेका छन्। मराठा योद्धाको रुपमा देखिएका अजयको लुक्सलाई दर्शकले निकै मन पराएका छन्। बलिउडका स्टारले समेत तारिफ गरेको उनको पोस्टर भाइरल भइरहेको छ। फिल्ममा अजय देवगन मराठा ओरियर तानाजी मालुसरेको भूमिकामा छन्। सार्वजनिक भएको पोष्टरमा सैफअली खानको लुक्स पनि बाहिरिएको छ।

 

ओम राउतको निर्देशन रहेको फिल्ममा अजयका अलवा काजोल र सैफअली खान पनि मुख्य भूमिकामा छन्। सैफको भूमिका राजपुत लडाकु जयसिंह राठौरको रहेको छ। फिल्म योद्धाहरु बीच भएको लडाइमा आधारित छ। अजय देवगन फिल्मस् र टी सिरिज प्रोडक्सनले यो चलचित्र निर्माण गरेका हुन्। १० जनवरी, २०२० का लागि फिल्मको रिलिज मिति तय भएको छ।

सम्बन्धित समाचार

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित
Breaking News

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन
Slider

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result