Tuesday, June 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

  ११४औं लक्ष्मीजयन्ती सम्पन्न

कार्तिक ९, २०७९ ११:०८ मा प्रकाशित
Share on FacebookShare on Twitter

गत आइतवार एक कार्यक्रमको वीच भर्चुअल माध्यमद्वारा लक्ष्मीजयन्ती ,दीपावलीको शुभकामना आदान प्रदान तथा संस्कृतविद् सत्यमोहन जोशी प्रति श्रद्धाञ्जली व्यक्त गर्दै घनिभूत विषय शीर्षकमा आधारित रही अनेसास क्यालिफोर्निया च्याप्टरले भव्य रूपमा लक्ष्मी जयन्ती  कार्यक्रम सम्पन्न गर्यो । कार्यक्रम संस्थाकी अध्यक्ष गीता बजगाई (अधिकारी )को सभापतित्वमा भएको थियो।
समारोहमा लगभग ६०/६५ साहित्यिकमनहरू जोडिएका थिए ।उक्त्त दिव्य कार्यक्रमको प्रमुख अथिति त्रि वि वि नेपाली विषय विभागका प्राध्यापक ,लेखक ,समालोचक ,वरिष्ठ छन्द कवि प्रा .डा रामप्रसाद ज्ञवालीले गरेका थिए ।
त्यस्तै गरी विशिष्ठ अथितिमा लक्ष्मीप्रसाद देवकोटाकी नातिनी मञ्जिला अनिल आशिन थिइन् । यसैगरी
विशिष्ठ अतिथिको रूपमा अनेसास केन्द्रबाट केन्द्रीय अध्यक्ष गोवर्धन पूजा ,वरिष्ठ, उपाध्यक्ष सर्वज्ञ वाग्ले , महासचिव विमला निरौला साथै ट्रष्टीका उपाध्यक्ष पदम विश्वकर्मा , ट्रष्टी कोषाध्यक्ष रामलामा अविनासी , ट्रष्टी सदस्य तीर्थ अधिकारी निवर्तमान कोषाध्यक्ष  कृष्णकुमार गिरी रहेका थिए ।
विशेष अथितिहरूमा बिभिन्न संघ संस्थाका प्रमुख प्रतिनिधिहरू,पत्रकारहरू , समाजसेवीहरू,च्यापटरका सल्लाहकार तथा प्रतिभा पुञ्ज बालबालिकाहरू रहेका तथा अन्य व्यक्तित्वहरू रहेका थिए।
च्याप्टर कार्यसमितिका सदस्य लक्ष्मण पन्थीले स्वस्तिक वाचन /मंगलाचरण गरे पछि औपचारिक रूपमा शुभारम्भ गरिएको कार्यक्रमा नेपाली र अमेरिकन राष्ट्रिय गान वेजोडसंग गुन्जिएको थियो।
कार्यक्रमा उस्थित सम्पूर्ण पाहुनाहरूलाई च्यापटरकी अध्यक्ष बजगाईॅले स्वागत गरेकी थिइन् । यसपछि रचना वाचनको कार्यक्रम सुरू गरिएको थियो ।
बालप्रतिभा कार्यक्रम नेपालमा जन्मिएर अमेरिकामा  हुर्किदै गरेकी आयुष्मा अधिकारीले सञ्चालन गरेकी थिइन् ।बाल प्रतिभमाहरूमा सुविन रिमाल, आर्या त्रिपाठी,प्रभास घिमिरे ,सिम्रिका न्यौपाने ,युवराज न्यौपाने ,सचिन चापागाईॅ,कञ्चन दाहाल,आशिरवाद अधिकारी ,आयुष्मा अधिकारी ,प्रतिज्ञा वाग्ले रहेका थिए ।यस्तै दोस्रो चरणको रचनावाचनमा सुमित्रा सुमी ,चुडामणी पाठक ,बन्धु पोखरेल,बासुदेव घिमिरे,
धर्मराज कोइराला ,पदम विश्वकर्मा ,रामलामा अविनासी  , कृण्ण कुमार गिरी , विष्णु आचार्य
,अरिमाया अधिकारी , विमला निरौला (धन्यवाद)  ,सर्वज्ञ वाग्ले (धन्यवाद सहित रचाना) ,प्रभा पोखरेल,पुष्पलता भण्डारी , शारदा श्रेष्ठ,रेवती अधिकारी ,बालकुमारी घिमिरे ,चिनकाजी श्रेष्ठ, आदि रहेका थिए । कार्यक्रमा अनेसास केन्द्रिय अध्यक्ष गोवर्द्धन पूजाले क्यालिफोर्निया च्यापट विश्वभरका सक्रिय च्यापटमध्यकै दोस्रो च्यापटर रहेको बताउॅदै धन्यवाद ज्ञापन गरेका थिए । यसैगरी कार्यक्रमकी विशिष्ठ अथिति मञ्जिला अनिल ( देवकोटाकी नातिनी )ले सार गर्भित मन्तव्य सहित देवकोटाकै मानवता वादी कविता “कुन मन्दिरमा जान्छौ यात्री “कर्णप्रिय स्वरमा सुनाएकी थिइन् ।कार्यक्रमका प्रमुख अथिति रामप्रसाद ज्ञवालीले क्यालिफोर्निया च्याप्टले निकै उत्कृष्ठ कार्यक्रम गर्यो यसका निम्ति अध्यक्ष गीता बजगाई र सिंगो च्यापटर बधाइ दिन योग्य बनेको छ भन्दै देवकोटाको व्यक्तित्व कृतित्वबारेमा , नेपाली भाषा सहित्यको बारेमा , अहिलेका समसामयिक विकृति विसंगतिकाबारेमा अनेकौ उदाहरहरू प्रस्तुत गर्दै सबैलाई मन्त्र मुग्द बनाएका थिए ।उनले जहॅासुकै जुनसुकै बेला संस्थापकलाई स्मर्ण गर्नु पर्छ
“जरो मारियो भने रूख जति ठूलो भए पनि मर्छ।मूल सुकाइयो भने खोला जति लामो भए पनि सुक्छ”भन्दै भानुभक्त लक्ष्मीप्रसाद , लेखनाथ ,मोतीराम आदि नेपाली भाषा वाङ्मयका जरा र मूल हुन्  भनेका थिए ।कार्यक्रमको अन्तमा च्यापटको तर्फबाट रीतीदेवी प्रधानले धन्यवाद दिइन् उत्तम धमालाको वेजोड कार्यक्रम संचालले उत्साह जनक बनेको उक्त कार्यक्रमको अन्तमा पर्दा भित्रका अथितिहरू पर्दा बाहिरका सहभागी  दर्शक स्रोता पत्रकार बालप्रतिभा सबैलाई एक मुष्ठ धन्यवाद दिंदै कार्यक्रमकी अध्यक्ष गीता बजगाईले कार्यक्रम समापनको घोषणा गरेकी थिइन्

सम्बन्धित समाचार

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

व्यवसायी अर्याललाई पितृशोक
आप्रबास मामिला

व्यवसायी अर्याललाई पितृशोक

सिलिकनभ्याली भाषा स्कुलले  वसञ्त पञ्चमी मनायो
आजको छापाबाट

सिलिकनभ्याली भाषा स्कुलले वसञ्त पञ्चमी मनायो

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result