Monday, May 4, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

३७ वर्षपछि ऐतिहासिक देवी नाच

कार्तिक १२, २०७५ १०:२६ मा प्रकाशित
३७ वर्षपछि ऐतिहासिक देवी नाच
Share on FacebookShare on Twitter

काठमाडौँ, १२ कात्तिक / राजा मानदेवको पालादेखि प्रचलनमा आएको ऐतिहासिक देवी नाच ३७ वर्षपछि गोकर्णेश्वर क्षेत्रको गोकर्ण देशेमा प्रदर्शन भइरहेको छ ।

विजयादशमीका दिनदेखि प्रदर्शन शुरु हुने यो नाच माघ महीनासम्मका विभिन्न चाडपर्वका अवसरमा गोकर्णेश्वर क्षेत्रमा प्रदर्शन गरिन्छ । पाँचौँ शताब्दीमा राजा मानदेवको पालादेखि विसं २०३८ सम्म प्रदर्शन गरिएको नाच त्यसपछि प्रदर्शनको स्रोत र कलाकारको अभावमा बन्द भएको थियो । विसं २०३८ मा यो नाच देखाउन कलाकारका रुपमा सक्रिय हुनुभएका ७० वर्षीय ज्ञानबहादुर श्रेष्ठले युवा पुस्तालाई सिकाएपछि यस वर्ष नाच पुनःस्थापना गरिएको गोकर्णेश्वर नगरपालिका–४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

यो नाच फेरि कात्तिक १७ गते शनिबार कान्तिभैरव मन्दिर परिसरमा देखाउने तयारी भइरहेको छ । नाच पुनःस्थापना गर्न युवा पुस्ता पनि सक्रिय भई लागेका छन् । दशैँका अवसरमा २५ वर्ष अघिसम्म भक्तपुरको नवदुर्गा नाचलाई गोकर्ण देशेमा ल्याइन्थ्यो । विगत २५ वर्ष अघिदेखि टुटेको यो परम्परा पनि पुनःस्थापना गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । यो नाचमा विभिन्न देवीको स्वरुप देखाइन्छ ।

गोकर्ण देशे गोकर्णेश्वर क्षेत्रको पुरानो बस्ती हो । यो बस्ती राजा मानदेवले बसालेको स्थानीय बूढापाकाको भनाइ छ । गोकर्णेश्वर महादेव मन्दिरको पूर्व एवं गोकर्ण जङ्गलको उत्तर–पश्चिम भेगमा यो बस्ती रहेको छ । बस्तीमा नेवारी समुदायको बसोबास छ । रासस

सम्बन्धित समाचार

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित
Breaking News

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन
Slider

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा
Breaking News

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान
अमेरिका समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान

Breaking News

स्टानफोर्ड विश्वविद्यालयले विश्व साइकल यात्री पुष्कर शाहको ‘घुँडाको अनुसन्धान गर्दै’

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result