Saturday, July 12, 2025
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

शनिवार ‘डा. लोहनीसंग भद्र भलाकुसारी’ गरिने

कार्तिक १७, २०८० ११:४७ मा प्रकाशित
शनिवार ‘डा. लोहनीसंग भद्र भलाकुसारी’ गरिने
Share on FacebookShare on Twitter

स्यानफ्रान्सिस्को, क्यालिफोर्निया
नोभेम्वर २
दूरवीन संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता एवं पूर्वअर्थ एवं परराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनीसंग आगामी शनिवार नोभेम्वर ४ तारेख  ‘भद्र भलाकुसारी’ कार्यक्रम राखिएको छ । पारिवारिक भेटघाटको शिलशिलामा अमेरिकामा रहेका डा. लोहनीसंगको भलाकुसारी अराजनीतिक तर बौद्धिक एवं प्ररणादायी हुने आयोजकहरुले बताएका छन् ।
स्यानफ्रान्सिस्को बे एरियाका सकृय युवा अभियन्ता थल्बीर वलीको संयोजनमा हुन लागेको सो भलाकुसारी कार्यक्रम हेवर्डमा रहेको दी गुर्खा किचेनमा हुनेछ संयोजक वलीका अनुसार डा. लोहनीको अनुभव र ज्ञान बे एरियामा गर्ने नेपालीहरुका लागि पनि प्ररणादायी हुने हुनाले उहाँको अनुभव सुन्न र एक आपसमा दीपावलीको शुभकामना समेत आदानप्रदान गर्न पनि भलाकुसारी कार्यक्रम राखिएको हो ।
“डा लोहनीलाई पार्टी र ब्यक्तिभन्दा माथी उठेर हेर्नुपर्छ किनभने नेपालको आर्थिक विकास र परराष्ट्र मामिलामा उहाँको योगदान उच्च रहेको छ”,-वलीले भने ।
झण्डै ५ दशक अगाडि युनिभर्सिटी अफ क्यालिफोर्निया लस एन्जलसवाट विद्यावारधी गरेका डा लोहनीसंग अमेरिकामा अध्ययनरत त्यतिबेलाका नेपालीहरुको अवस्था लगायतक हिजोको नेपालको अवस्था आजको नेपाल र भोलीको नेपाल कस्तो हुनुपर्छ भन्ने सवालमा प्रश्नोत्तर गरिने छ । कार्यक्रममा सहभागी हुन बे एरियावासीहरुलाई वलीले आग्रह गर्दै भने-‘डा. साव लाई सुन्दा प्रेरणा नै मिल्छ’ ।

सम्बन्धित समाचार

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै
प्रवास

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

सिलिकनभ्याली भाषा स्कुलले  वसञ्त पञ्चमी मनायो
आजको छापाबाट

सिलिकनभ्याली भाषा स्कुलले वसञ्त पञ्चमी मनायो

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result