Thursday, June 25, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

ओकल्याण्ड सिटी काउन्सिलद्धारा ‘मदरल्याण्ड नेपाल’ सम्मानित

कार्तिक २३, २०८० १२:०४ मा प्रकाशित
ओकल्याण्ड सिटी काउन्सिलद्धारा ‘मदरल्याण्ड नेपाल’ सम्मानित
Share on FacebookShare on Twitter

ओकल्याण्ड, क्यालिफोर्निया
नोभेम्वर ८
ओकल्याण्ड सिटी काउन्सिलले बे एरियामा कृयाशील नेपाली समाािजक संस्था ‘मदरल्याण्ड नेपाल’लाई सीटी हलमा आयोजित एक विशेष कार्यक्रममा सम्मान गरेको छ । ओकल्याण्ड सिटी काउन्सिलर जननी रामचन्द्रनले मदरल्याण्ड नेपालका संस्थापक अध्यक्ष अनिल पाण्डेलाई सिटीको तर्फवाट सम्मान गरेकी हुन् । सो समारोहमा बोल्दै सिटी काउन्सिलर जननीले मदरल्उाण्ड नेपालले पुर्याएको योगदानको ओकल्याण्ड सिटीले उच्च मुल्यांकन गरेको बताइन् ।
‘बे एरिया र ओकल्याण्डमा रहेको नेपाली समुदायको उत्थान एवं प्रगतिमा पुर्याएको योगदानको कदर स्वरुप सो सम्मानपत्र प्रदान गरिएको’ उक्त पत्रमा उल्लेख गरिएको छ । ओकल्याड सिटीले ओकल्याण्डमा रहेका एसिया तथा साउथ एसियाका आप्रवासीहरुलाई केन्द्रमा राखेर नोभेम्वर १२ मा दीपावली मनाउने निर्णय पारित गरेको छ भने मदरल्याण्ड नेपाललाई सो कार्यक्रममा मुख्य संस्थाको रुपमा सहभागी गराउने निर्णय गरेको उल्लेख गरेको छ ।

मदरल्याण्ड नेपालले एसिएन तथा नेपाली समुदायमा गरेको कामको सराहना गर्दै यस बर्षको दीवालीमा मुख्य संस्थाको रुपमा रिकग्निशन गरिएको पनि सिटी काउन्सिलको पत्रमा उल्लेख गरिएको छ ।
मदरल्याण्ड नेपाललका अध्यक्ष पाण्डेले सिटी काउन्सिलवाट सम्मान पाउनु संस्थाको लागि गौरवको विषय भएको बताए । ‘मदरल्याण्ड सिटी काउन्सिलवाट रिकग्निशन पाउने  पहिलो नेपाली सामाजिक संस्था होला’, -उनले भने । मदरल्याण्ड नेपालले आगामी शुक्रवार ओकल्याण्ड सिटीसंग मिलेर दिवालीको कार्यक्रम गर्ने पनि उनले बताए ।

सम्बन्धित समाचार

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
Breaking News

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result