अमेरिका । बलिउड अभिनेता आयुष्मान खुराना, भूमि पेडनेकर र यामी गौतम स्टारर चलचित्र बालाले बक्स अफिसमा धमाकेदार शुरूवात गरेको छ । अमर कौशिकको निर्देशनमा बनेको यस चलचिलले पहिलो दिन नै १० करोड १५ लाख भारतीय रुपैयाँको कमाई गरेको छ । यस चलचित्र निर्माणमा २५ करोड भारतीय रुपैयाँ लागेको निर्माण पक्षले जनाएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-