Saturday, August 22, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

भारत  बिरुद्ध अन्तराष्ट्रिय जनमत सृजना गर्न  तयार छौ : राजन त्रिपाठी, क्षेत्रिय संयोजक एनआरएनए अमेरिका 

कार्तिक २४, २०७६ ४:३३ मा प्रकाशित
भारत  बिरुद्ध अन्तराष्ट्रिय जनमत सृजना गर्न  तयार छौ : राजन त्रिपाठी, क्षेत्रिय संयोजक एनआरएनए अमेरिका 
Share on FacebookShare on Twitter

अमेरिका । नेपाली भूमिलाई भारतले आफ्नो भन्दै नयाँ नक्शा जारी गरेको प्रति गैरआवासीय नेपाली संघ एनआरएनए अन्तर्गत अमेरिकाज क्षेत्रका संयोजक राजन त्रिपाठीले छुट्टै विज्ञप्ती जारी गर्दै भारतको सो कदम अस्वीकार्य हुने बताएका छन् ।

सोही घटनालाई लिएर एनआरएनएका केन्द्रिय अध्यक्ष कुमार पन्तले पनि विज्ञप्ती जारी गरेका थिए । अमेरिका क्षेत्रिय संयोजक  त्रिपाठिद्वारा जारी विज्ञप्तीमा  ‘नेपालको राष्ट्रियता, राष्ट्रिय स्वाधिनता, अखण्डता र स्वतन्त्रता बिषयमा छिमेकबाट भएको यो गलत हर्कत र कदम नेपालीका निम्ति किमार्थ स्विकार्य छैन।’ भनिएको छ । उनले भारतको कदम विरुद्दमा अन्तरार्ष्ट्रिय जनमत शृजना गर्न तयार रहेको पनि विज्ञप्तीमा उल्लेख गरेका छन् ।

 

एनआरएनए आइसीसीको विज्ञिप्ति

योपनि हेर्नु होस 

 

एनआरएनए अमेरिका क्षेत्रिय संयोजक त्रिपाठिद्वारा जारी विज्ञप्ती 

प्रेस विज्ञप्ती

“यो जन्मदै जगतमा कैयौं प्रहार आए, हारे साम्राज्य दुई हारेन
शान हाम्रो”

भारतले हालसालै एकतर्फी रुपमा जारी गरेको नक्सामा नेपालको महत्वपुर्ण भुभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेत समिटेएको बिषय प्रति गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद अमेरिकाज् क्षेत्रको गम्भीर ध्यानाकर्षण भएको छ। नेपालको राष्ट्रियता, राष्ट्रिय स्वाधिनता, अखण्डता र स्वतन्त्रता बिषयमा छिमेकबाट भएको यो गलत हर्कत र कदम नेपालीका निम्ति किमार्थ स्विकार्य छैन।

छिमेकी देशमा देखिने यस्ता सीमा सम्बन्धी समस्याको समाधान दुई पक्षका बिच छलफल र सहमतिमा कुटनितिक तबरले बैज्ञानिक ढंगबाट निराकरण गर्नुको सट्टा ऐतिहासिक दस्तावेज र प्रमाणलाई एकातिर पन्छाई अगाडी बढ्न खोज्नु भारत सरकारको बल मिच्याई र गलत प्रवुत्ति हो। नेपाल आमाको छात्तिमा जबरजस्त कुल्चिने चेष्टाका बिरुद्ध संसारभर छरिएर बसोबास गरेका नेपालीहरुले एकढिक्का भई लड्नेछन्।

नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डता जस्तो अति संवेदनसिल बिषयमा हामी गैर आवासीय नेपालीहरु संधै नेपाल र नेपाली जनताको साथमा रहेका छौ र रहेने छौ। संगै २१ औं शताब्दीमा आएर पनि नेपालको अस्मिता माथि भारतबाट गरिएको ठाडो प्रहार र हस्तक्षेपकारी भुमिकाका बिरुद्ध अन्तराष्ट्रिय जनमत सृजना गर्न हामी तयार छौ।

अन्तमा, भारत सरकारले आफ्नो त्रुटी र महाभुललाई तत्काल सच्याई दुई देशको छिमेकीका बिच सुमधुर सम्बन्ध कायम राख्न तल्काल कदम चालोस्।

जय मातृभुमी !
जय नेपाल !!
जय एनआरएनए !!!

(राजन त्रिपाठी)
क्षेत्रीय संयोजक
गैर आवासीय नेपाली संघ,
अमेरिकाज् क्षेत्र

सम्बन्धित समाचार

सिलिकनभ्याली भाषा स्कुलले  वसञ्त पञ्चमी मनायो
आजको छापाबाट

सिलिकनभ्याली भाषा स्कुलले वसञ्त पञ्चमी मनायो

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
Breaking News

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

एनडब्लुजिएनमा शीला थापाको टीम सर्वसम्मत चयन
अमेरिका समाचार

एनडब्लुजिएनमा शीला थापाको टीम सर्वसम्मत चयन

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result