Saturday, December 9, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

चलचित्र ‘दिमाग खराब’ सानफ्रान्सिस्को बे एरियामा

कार्तिक २६, २०८० ९:४४ मा प्रकाशित
चलचित्र ‘दिमाग खराब’ सानफ्रान्सिस्को बे एरियामा
Share on FacebookShare on Twitter

स्यानफ्रान्सिस्को । क्यालिफोर्निया
नोभेम्वर १२

निश्चल बस्नेतले सात बर्षपछि निर्देशन गरेको फिल्म ‘दिमाग खराब’ शुक्रबारदेखि सान फ्रान्सिस्को बे एरियाको  बिभिन्न हलमा  प्रदर्शन भइरहेको छ । यो फिल्मको गीत, टिजर, ट्रेलरले दर्शकको राम्रो साथ पाएको छ । राजनीतिक पृष्ठभूमिमा आम मानिसको कथा भनिएको यो फिल्मले बे एरियाको रिचमण्ड, फोल्सममा प्रदर्शन सुरुवात गरेका छन भने ड्याली सीटी, फ्रिमन्ट, सान्तारोजा शहरहरुमा प्रदर्शनका लागि व्यवस्थापन भएको छ

नेपाली चलचित्र लुट ,लुट २ नामक सफल चलचित्र दिई सकेका चर्चित् निर्देशक निश्चल बस्नेतको निर्देशनमा ‘दिमाग खराब’  विश्वव्यापी प्रदर्शन भईरहेको छन।
कलाकारहरुमा दयाहाङ राई,अर्पण थापा,स्वस्तिमा खड्का , खगेन्द्र लामिछाने, विजय बराल रहेका छन् भने आकाश बरालको पटकथा लेखन रहेको छ।
कालीप्रसाद बाँस्कोटाको संगीत रहेको छ । निर्मातामा रौनक विक्रम कँडेल र कार्यकारी निर्मातामा सुरज बम ठकुरी रहेका छन्

चलचित्रले समसामयिक विषयवस्तु नै उठान गरेको निर्माताको भनाइ छ। बे एरियामा चलचित्रको पहिलो सो रिचमन्डमा  राखिएको  दरबार इभेन्टस र यसबाबु प्रोडक्सनले जानकारी दिएका छन। चलचित्रको थप सोको लागि शान्तारोजा, स्याक्रोमेन्टोमा हल ब्यबस्थापन प्रकृयामा रहेको पनि जानकारी दिएका छन।

चलचित्रको टिकट सो लाग्ने हलहरुकै साईटबाट अनलाइन बुक गर्न सकिने ब्यवस्था छ।
लिंक—https://www.cinemark.com/TicketSeatMap/?TheaterId=446&ShowtimeId=499511&CinemarkMovieId=95658&Showtime=2023-11-11T14:20:00

सम्बन्धित समाचार

मुक्तिनाथ मन्दिर संचालक समितिको अध्यक्षमा पाण्डे
प्रवास

मुक्तिनाथ मन्दिर संचालक समितिको अध्यक्षमा पाण्डे

भूकम्पको उच्च जोखिमबाट जोगिन पूर्व तयारीमा विज्ञहरुद्वारा  जोड
Breaking News

भूकम्पको उच्च जोखिमबाट जोगिन पूर्व तयारीमा विज्ञहरुद्वारा जोड

अमेरिका समाचार

राप्ती समाज अमेरिकाले गर्याे जाजरकोट भुकप्म पीडिललाई ३१ लाख सहयोग

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले भूकम्प सम्बन्धी भर्चुअल सेमिनार गर्दै
अमेरिका समाचार

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले भूकम्प सम्बन्धी भर्चुअल सेमिनार गर्दै

चाइना ट्रेड बहुउद्देस्यीय सहकारीको अध्यक्षमा श्रेष्ठ
अर्थ/वाणिज्य

चाइना ट्रेड बहुउद्देस्यीय सहकारीको अध्यक्षमा श्रेष्ठ

नेपाली भाषा कक्षाले शनिवार ‘देउसीभैलो ‘कार्यक्रम गर्ने
कला/मनोरन्जन

नेपाली भाषा कक्षाले शनिवार ‘देउसीभैलो ‘कार्यक्रम गर्ने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result