Friday, June 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

संस्कृत भाषाको ‘ए लेभल’मा ५७ नेपाली उत्तीर्ण

कार्तिक ३०, २०७५ ३:५१ मा प्रकाशित
Share on FacebookShare on Twitter

काठमाडौँ, ३० कात्तिक / संस्कृत भाषाको विश्वव्यापी ‘ए लेभल’ विशेष परीक्षाको कार्यक्रममा नेपालका ५७ विद्यार्थी उत्तीर्ण भएका छन् ।

चार वर्षअघिदेखि ब्रिटिश काउन्सिलले सो परीक्षा लिने गरेको छ । जयतु संस्कृतम्, राष्ट्रिय गुरुकुल शिक्षा परिषद् नेपाल, हिन्दू विद्यापीठ नेपाल बालकुमारी र सनातन वैदिक ज्ञान विज्ञान केन्द्रको संयुक्त आयोजनामा क्याम्ब्रिज विश्वविद्यालय÷सेन्ट जेम्स बेलायतद्वारा नेपालमा संस्कृतको विशेष परीक्षासम्बन्धी अन्तरक्रियामा सहप्रा डा श्रीराम अधिकारीले हिन्दू विद्यापीठ र थलीका १५–१५, डिएभी सुशील केडियाका २० र कान्तिभैरव गुरुकुल गोकर्णेश्वरका सात विद्यार्थीले संस्कृतको विशेष परीक्षा उत्तीर्ण गरेको जानकारी दिनुभयो । यस वर्ष देवघाटका तीन , पोखराका दुई र बनेपाका एक गुरुकुलका विद्यार्थी सहभागी हुनेछन् । सो परीक्षामा गुरुकुलका विद्यार्थीले राम्रो स्थान हासिल गरेपछि विश्वविद्यालयका अध्यापक गुरुकुलमा यो कार्यक्रम लैजान लागिपरेका छन् ।

परीक्षामा संस्कृत प्रश्नको उत्तर अङ्ग्रेजीमा, अङ्ग्रेजी प्रश्नको उत्तर संस्कृत भाषामा दिनुपर्छ । परीक्षामा सहभागी हुने तरीका र विश्वमा बढ्दै गएको संस्कृत भाषाप्रतिको आकर्षणका बारेमा विश्वव्यापी संस्कृत अभियानकर्मीद्वय नर्मन डा र हेलेनले दिगो खुशी एवं शान्ति प्राप्तिका लागि संस्कृत भाषा सहयोगी भएको अनुभव सुनाउनुभयो । दुवै अभियानकर्मी क्याम्ब्रिज विश्वविद्यालयमा संस्कृत प्राध्यापन गर्नुहुन्छ ।

पूर्वसचिव कृष्ण ज्ञवालीले जातिभेद अन्त्य गरी सबै जातजाति एवं भाषाभाषीका समुदायलाई संस्कृत भाषा पढ्न पे्ररित गरिनुपर्ने उहाँको भनाइ थियो । कार्यक्रममा जयतु संस्कृतम् संस्थाका महासचिव डा नवराज कट्टेलले ‘नेपालमा संस्कृत शिक्षाका परम्परा’ विषयको प्रस्तुति दिनुभएको थियो । नेपालमा संस्कृत र अङ्ग्रेजी दुवै भाषाको राम्रो पठनपाठन हुन सके विश्वकै शिक्षाको केन्द्र बनाउन सकिने उहाँको भनाइ थियो । रासस

सम्बन्धित समाचार

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
Breaking News

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

जय नेपाल फाउण्डेशन नर्दन क्यालिफोर्नियाद्वारा हाजिरी जवाफ प्रतियोगिताको आयोजना
Breaking News

जय नेपाल फाउण्डेशन नर्दन क्यालिफोर्नियाद्वारा हाजिरी जवाफ प्रतियोगिताको आयोजना

तलब खुवाउन नसकेकै कारण वीरका कर्मचारी हटाएको स्वास्थ्यमन्त्रीको प्रष्टीकरण
ट्रेन्डिंग न्यूज्

स्वास्थ्य क्षेत्रमा दरबन्दी बढाउने मन्त्री बस्नेतको प्रतिवद्धता

पछिल्लो २४ घण्टामा ६ हजार ८२७ जना कोरोना थपिए, १० को मृत्यु
समाचार

पहिलोपटक ७ जनामा कोरोनाको जेएन–१ भेरियन्ट पुष्टि

चन्द्रसूर्य फाउण्डेशनले विद्यार्थी र सिनियरहरुको निशुल्क ट्याक्स भरिदिने
अमेरिका समाचार

चन्द्रसूर्य फाउण्डेशनले विद्यार्थी र सिनियरहरुको निशुल्क ट्याक्स भरिदिने

त्रिविले ४९औँ दीक्षान्त भव्य रुपमा मनायो
ट्रेन्डिंग न्यूज्

त्रिविले ४९औँ दीक्षान्त भव्य रुपमा मनायो

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result